९३ औं ओस्कर मनोनयन : कुन विधामा को-को परे ?

दि फादर, म्यांक, ट्रायल अफ सिकागो सेभेन, नोम्याडल्यान्ड, साउन्ड अफ मेटल, जुडस एन्ड द ब्ल्याक मसाया, मिनारी, प्रमिसिङ योङ वुमन उत्कृष्ट फिल्ममा मनोनित भएका छन् ।

'द फादर', 'म्यांक','नोम्याडल्यान्ड', 'प्रमिसिङ योङ वुमन', 'द ट्रायल अफ सिकागो सेभेन' लगायतका फिल्म ओस्कारमा धेरै विधामा मनोनित भएका छन् ।


अभिनेत्री प्रियंका चोपडा र उनका पति गायक/कलाकार निक जोनसले एकेडेमी अवार्ड (ओस्कर) को २३ विधामा मनोनिततको नाम सार्वजनिक गरेका छन् । एकेडेमीका अध्यक्ष डेभिड रुबीनले ९३ औं ओस्कर अवार्ड अप्रिल २५ मा हुने जनाएका छन् । 


उत्कृष्ट फिल्म

द फादर

जुडस एण्ड द ब्ल्याक मसाया

म्यांक

मिनारी

नोम्याडल्यान्ड

प्रमिसिङ योङ वुमन

साउन्ड अफ मेटल

द ट्रायल अफ सिकागो सेभेन


उत्कृष्ट अभिनेता

रिज अहमद (साउन्ड अफ मेटल)

चाडविक बोसमन (मा रेनिज ब्ल्याक बटम)

एन्थनी हप्किन्स (द फादर)

ग्यारी वल्डमेन (म्यांक)

स्टिभन यङ (मिनारी)

उत्कृष्ट सह-अभिनेता

सासा ब्यारेन कोहेन (ट्रायल अफ सिकागो सेभेन)

ड्यानियल कलुया (जुडस एण्ड दि ब्ल्याक मसाया)

लेज्ली ओडम जुनियर (वान नाइट इन मयामी)

पल रासी (साउन्ड अफ मेटल)

लकिथ स्ट्यान्डफिल्ड (जुडस एण्ड दि ब्ल्याक मसाया)

‍उत्कृष्ट अभिनेत्री

भायोला डेभिस (मा रेनिज ब्ल्याक बटम)

एन्ड्र डे (द युनाइटेड भर्सेस बिल्ली हलिडे)

भेनेसा कर्बी (पिसेस अफ अ वुमन)

फ्रान्सेस म्याकडोरमेन्ड (नोम्याडल्यान्ड)

केरी मलिगन (प्रमिसिङ यङ वुमन)

उत्कृष्ट सह-अभिनेत्री

मरिया बकालोभा (बोराट सब्सिक्वेन्ट)

ग्लेन क्लोज (हिलिबिली एलिजी)

ओलिभिया कोलम्यान (द फादर)

अमान्डा साइफ्रड (म्यांक)

यजङ उङ (मिनारी)

एनिमेटेड फिचर फिल्म

अनवार्ड

ओभर द मुन

अ सन द सिप मुभी : फार्मेगेडन

सोल

वुल्फवाकर्स

सिनेम्याटोग्राफी

जुडस एण्ड दि ब्ल्याक मसाया

म्यांक

न्यूज अफ द वर्ल्ड

नोम्याडल्यान्ड

द ट्रायल अफ सिकागो सेभेन

कस्ट्युम डिजाइन

एमा

मा रेनिज ब्ल्याक बटम

म्यांक

मुलान

पिनाकियो

डकुमेन्ट्री फिचर

कलेक्टिभ

क्रिप क्याम्प

द मोल एजेन्ट

माइ अक्टोपस टिचर

टाइम

डकुमेन्ट्री सर्ट सब्जेक्ट

कलेट

अ कन्सर्टो इज अ कन्भरसेसन

डुनट स्प्लिट

हन्गर वार्ड

अ लभ सङ फर लतासा

फिल्म सम्पादन

द फादर

नोमाडल्यान्ड

प्रमिसिङ योङ वुमन

साउन्ड अफ मेटल

द ट्रायल अफ द सिकागो सेभेन

अन्तर्राष्ट्रिय फिचर फिल्म

एनोदर राउन्ड (डेनमार्क)

बेटेर डेज (हङकङ)

कलेक्टिभ (रोमानिया)

द म्यान हु सोल्ड हिज स्किन (ट्युनिसिया)

को वाडिस, आइडा (बोस्निया एण्ड हर्जगोभिना)

मेकअप एण्ड हेयर स्टाइलिङ

एमा

हिलिबिली एलिजी

मा रेनिज ब्ल्याक बटम

म्यांक

पिनाकियो

संगीत

म्यांक

मिनारी

न्यूज अफ दि वर्ल्ड

सोल

गीत

फाइट फर यु (जुडस एन्ड द ब्ल्याक मसाया)

हियर माइ भ्वइस (द ट्रायल अफ सिकागो सेभेन)

हुसभिक (योर भिजन सङ कन्टेस्ट, द स्टोरी अफ फायर सागा)

ईयो सी (सीन) (द लाइफ अहेड)

स्पीक नाउ : वान नाइट इन मयामी

प्रोडक्सन डिजाइन

द फादर

मा रेनिज ब्ल्याक बटम

म्यांक

न्यूज अफ द वर्ल्ड

टेनेट

सर्ट फिल्म (एनिमेटेड)

बरो

जिनियस लोसाइ

इफ एनिथिङ ह्यापेन्स आइ लभ यु

ओपेरा

एस पिपुल

सर्ट फिल्म (लाइभ एक्सन)

फिलिङ थ्रु

द लेटर रुम

द प्रेजेन्ट

द टु डिस्टेन्ट स्ट्रेन्जर्स

ह्वाइट आई


यस विश्वप्रख्यात अवार्ड सोमा बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री आलिया भट्ट आमन्त्रित भएका छन् । 


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।