पुनःस्थापनापछिको दोस्रो संसद आज बस्ने भएको छ। आजको संसद बैठकमा विभिन्न अध्यादेशहरू पेश हुने कार्यक्रम रहेको छ। त्यस्तै सर्वोच्चको फैसलासँगै छुट्टिएका साबिकका नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)का सांसदहरू आजको संसद बैठकबाट छुट्टाछुट्टै बस्ने भएका छन्। संसद सचिवालयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरूलाई संसद बैठक कक्षमा छुट्टाछुट्टै लहरमा बस्ने व्यवस्था मिलाउने भएको हो।
विस्तृतमा