आइतबारदेखि संसदको सातौँ अधिवेशन सुरु हुँदैछ। अपराह्न चार बजे बस्ने गरी तय भएको बैठकमा ९ वटा सम्भावित कार्यसूची राखिएका छन्। संसद सचिवालयका अनुसार शोक प्रस्तावदेखि विभिन्न अध्यादेशहरू आजको संसद बैठकमा पेश हुनेछन्। संसद बैठकको अन्तिम कार्यसूची भने कार्यव्यवस्थापन परामर्श समितिको बैठकले टुंगो लगाउने छ।
विस्तृतमा