गायकको मृत्यु भएको २४ वर्षपछि उनकै 'स्वरमा गीत रेकर्ड', कसरी भयो समभव ?

दक्षिण कोरियाको एउटा प्रविधि कम्पनीले २४ वर्षअघि मृत्यु भएका एक गायकको स्वरमा नयाँ गीत रेकर्ड गराएको छ। अहिले स्वराङ्कन गरिएको गीत ती गायकले पहिला कहिल्यै पनि रेकर्ड गराएका थिएनन्। यो कसरी सम्भव भयो ?आउनुहोस्, जानौं ।

सन् १९९६ मा मृत्यु भएका गाएक किम ख्याङ– सियोगको स्वरमा नयाँ गीत रेकर्ड गराइएको छ। त्यसका लागि एआई अर्थात् आर्टिफिशल इन्टेलिजन्सबाट सञ्चालित हुने एउटा सफ्टवेअरलाई ती गायकका पुराना गीत र आवाज सुनाइएको हो।


एनआईले किमका २० ओटा गित र अनको बोल्ने शैलि सिकेको थियो। त्यस पछि एआईले किमको आवाजमा ७०० भन्दा बढी गित गाउले अभ्यास गरेको थियो। केहि बेर अभ्यास गरेपछि एआईले झन् राम्रो गाउन सकेको थियो।


किमको परिवारले यो पुनर्चनालाई राम्रो मानेको एआई प्रशिक्षकहरुले बताएका छन्। अहिले स्वराङ्कन गरिएको गीत ती गायकले पहिला कहिल्यै पनि रेकर्ड गराएका थिएनन्।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।