काठमाडौं । भारतीय व्यापारी तथा अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार अडानी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।
अडानी भारतसँगै पूरै एसियाका सबैभन्दा धनी व्यक्ति हुन् । उनी विश्वभरमा सबैभन्दा धनी तीनजना मध्ये पर्ने पहिलो एसियाली व्यक्ति पनि हुन्...