काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले तीजले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाओस् भन्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको उल्लेख गर्दै चाडपर्व केवल उत्सवका अवसर मात्र नभई पुस्तौँदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्ने माध्यमका रूपमा रहेको बताएका हुन् […]
Kathmandu. All Nepal National Independent Students Union (Revolutionary) Kathmandu Valley Special Province Committee has extended best wishes to all children, students, youth, Nepali sisters and brothers on the occasion of National Children's Day and the great cultural festival of Nepali women, Haritalika Teej.Committee In-charge Niroj Shrestha has expressed sorrow over the citizens affected by floods, landslides and natural disasters, and urged the concerned bodies to take firm initiatives for the speedy recovery of the affected citizens, safe resettlement of displaced and affected citizens, and effective relief and reconstruction.The message emphasizes that this year's Teej and Children's Day should be celebrated...