मिराजले आज नयाँ पार्टी घोषणा गर्दै, जेनजी आन्दोलनको उपलब्धि जोगाउने दाबी

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र विदेशमा भएका नेपालीलाई पनि मताधिकार दिनुपर्ने एजेन्डासहित उनले दल घोषणा गर्न लागेका हुन्।