एमाले प्रचार विभाग प्रमुख गुरुङ भन्छन्– सर्वदलीय बैठकबारे औपचारिक जानकारी नै छैन

एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सर्वदलीय बैठकबारे औपचारिक रूपमा जानकारी नै नआएको दाबी गरेका छन् । औपचारिक रूपमा लिखित जानकारीविना कसरी बैठकमा सहभागी हुने भन्दै गुरुङले प्रतिप्रश्न गरे...

सम्बन्धित सामग्री

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

बैठकमा ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

च्यासलमा एमाले पोलिटब्युरो बैठक जारी

नेकपा एमालेको पोलिटब्युरो बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा केहीबेर अघिदेखि बैठक सुरु भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे सामान्य जानकारी गराउने कार्यसूची छ । भदौ १० र ११ गते एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ । भदौ ७ गते बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो । नेकपा एमालेले चुनाव लक्षित पार्टी कमिटी

एमालेका विभागीय प्रमुखलाई ओलीले निर्देशन दिने

नेकपा (एमाले) केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा बसेको छ । बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरू, अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।महासचिव पोखरेलपछि अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने पनि रिजालले जानकारी दिए । नेकपा एमालेमा ३२ विभाग रहेका छन् ।

ओलीलाई प्रचण्डको फोनः एमसीसीमा तपाईंले निर्णय नगरी भएन

बिहीबार साँझ प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसिसीबारे निर्णय गर्ने आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख 'विष्णु रिजाल'ले जानकारी दिए। प्रचण्डले ओलीलाई गरेको अनुरोध उद्धृत गर्दै रिजालले भने, ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन।’...

सर्वदलीय बैठकबारे जानकारी छैन : एमाले

काठमाडौं : प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान आह्वान गरेका सर्वदलीय बैठकबारे जानकारी नभएको जनाएको छ।एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सर्वदलीय बैठकबारे कुनै जानकारी नभएको बताएका छन्। उनले भनेका छन्‚ ‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले) लाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं।’यस्तै‚ उपप्रमुख रिजालले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर

एमाले मतदान सम्पन्न

नवलपुर, १४ मङ्सिरः चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मतदान सम्पन्न भएको बारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई ।-तस्बिरः टेकराज पोखरेल-रासस

एमाले दसौं महाधिवेशनको तयारी पूरा

नेकपा (एमालेंले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ । बिहिबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन् ।उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी पाँच लाख जना सहभागी […]

एमाले महाधिवेशनको तयारी पूरा

बिहीबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिए।...

एमाले महाधिवेशन उद्घाटन सत्रको मञ्च दुई तलाको हुने

नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रको मञ्च दुई तलाको हुने भएको छ । चितवनको नारायणी नदी किनारमा हुने उद्घाटन सत्रको मञ्च दुई तलाको हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार यस विषयमा गृहमन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग छलफल भएको छ । १०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा दुई २०० प्रतिनिधिसहित थप पाँच प्रतिशत मनोनीत सहभागी हुने र उनीहरूका लागि तीन हजार ५०० कोठा बुक गरिएको भट्टराईले जानकारी दिए । बन्द सत्रमा ५०० र उद्घाटन सत्रमा प

एमाले दसौं महाधिवेशन: ८५ प्रतिशत प्रतिनिधि सर्वसम्मत चयन

चितवनमा मंसिर १०–१२ मा हुने दसौं राष्ट्रिय महाधिवेशनका लागि शनिबार र आइतबार ८५ प्रतिशत प्रतिनिधि चयन भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।...