कोभिड-१९ विरुद्ध खोप : दर्ताका लागि अघि सर्‍यो फाइजर र बायोनटेक

फाइजर र बायोनटेकले संयुक्त रुपमा उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप शनिवार आपत्कालिन रुपमा दर्ता हुँदैछ। युनाइटेड स्टेट्स फुड एण्ड ड्रग एड्मिनिसट्रेसन (एफडिए)ले उक्त खोप लगाउनका लागि सुरक्षित भए नभएको निर्णय गर्नेछ।

एफडिएले डेटा अध्ययनका लागि कति समय लगाउँछ भन्ने निश्चित छैन। अमेरिकी सरकारले डिसेम्बरको दोस्रो सातासम्ममा उक्त खोपले अनुमति पाउने अनुमान गरेको छ। यसअघि भएका अध्ययनहरूले फाइजरको खोप ६५ वर्ष उमेर समूहका मानिसमा ९४ प्रतिशत प्रभावकारी भएको देखाएको छ।

फाइजरको उक्त खोप बेलायतले ४० लाख डोज मगाएको छ। जसमध्य १० लाख डोज यसै वर्षको अन्त्यसम्ममा पाउनु पर्ने माग छ।

अमेरिकामा पनि खोप अत्यावश्यक मानिएको छ। हाल त्यहाँ दैनिक संक्रमित मृत्युदर दुई हजार रहेको छ।

 

सम्बन्धित सामग्री

जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति

काठमाण्डौ - अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बनेको छ । अमेरिकामा फाइजर र मोर्डनको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा जोन्सन एण्ड जोन्सनले उत्...

उज्यालो अनलाइन

‘जोन्सन एण्ड जोन्सनको कोरोना खोप सुरक्षित र प्रभावकारी’

१३ फागुन, काठमाडौं । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) का विशेषज्ञहरुले जोन्सन एण्ड जोन्सनले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सुरक्षित र प्रभावकारी देखिएको बताएका छन् । एफडीएले बुधबार प्रकाशित गरेको विवरणअनुसार विशेषज्ञहरुको …

अनलाइनखबर

एक डोज मात्रै लगाए पुग्ने जोन्सनकाे खोप सुरक्षित र प्रभावकारी

काठमाण्डाै - कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी नियामक निकाय यूएस फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले जनाएको छ । एफडीएले जोन्सन एण्ड जोन्सनको खोपको प्रयोगका लागि केही दिनमै स्वीकृति दिने सम्भावना रहेको बीबीसीले जनाएको छ । योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन ...

उज्यालो अनलाइन

अमेरिकीले सोमबारबाट कोरोना खोप लगाउन पाउने

२८ मंसिर, काठमाडौं । अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । अमेरिकाले फाइजर/बायोएनटेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको …

अनलाइनखबर

ट्रम्प प्रशासनको दबाबपछि अमेरिकामा फाइजरको खोपले पायो अनुमति

काठमाण्डाै - फाइजर-बायोएनटेकले विकास गरेको खोपले अमेरिकामा स्वीकृति पाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनको दबाबका कारण  फुट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए)ले कोरोना भाइरसविरुद्धको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकालीन स्वीकृति...

उज्यालो अनलाइन

फाइजरको खोपलाई अनुमति दिन अमेरिकी विशेषज्ञको सिफारिस

२६ मंसिर, काठमाडौं । अमेरिकामा मेडिकल विशेषज्ञहरुले फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)लाई फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिन सिफारिस गरेका छन् । बिहीबार एफडीएका विशेषज्ञहरुको २३ सदस्यीय बैठकले यो खोपको प्रयोगका …

अनलाइनखबर

कोरोना खाेपको आपत्कालीन प्रयोगका लागि फाइजर कम्पनीले आवेदन दिँदै

काठमाण्डाै – औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका अनुमति लिन आवेदन दिने भएको छ । अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) ले यस कम्पनीको खोप सुरक्षित छ कि छैन भनेर निर्धारण गर्नेछ ।  यसका लागि एफडीएलाई कति समय लाग्छ भन्नेबारेमा यकिन भइसकेको ...

उज्यालो अनलाइन