नेपाली चलचित्रलाई विश्वसामु पुग्नेगरी विकास गरिनुपर्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्नेगरी विकास गर्नुपर्ने बताएका छन् । नेपाल चलचित्र निर्माता सङ्घको १६ औँ वार्षिक साधारणसभामा उनले विदेशमा रहेका नेपालीलाई चलचित्र हेर्न सहज बनाउनुपर्ने बताए । मन्त्री कार्कीले निर्माता सङ्घमा नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै नेपाली चलचित्र कला, […]

सम्बन्धित सामग्री

विकास गर्न अन्तर्राष्ट्रिय समर्थन चाहिन्छ: मन्त्री कार्की

‘काँग्रेसलाई हिमाल, तराई र पहाडका जनताको विश्वास छ,’ काँग्रेस नेता समेत रहेका मन्त्री कार्कीले शनिबार सुनसरीको इनरुवामा तरुण दलले आयोजना गरेको कार्यक्रममा भने, ‘काँग्रेसलाई अन्तर्राष्ट्रिय विश्वास पनि छ, जसले गर्दा विकास गर्न सहज हुनेछ।’ उनले मुलुकको समृद...

निर्वाचन निष्पक्ष र भयरहित हुन्छ– मन्त्री कार्की

काठमाडौँ,२४ असोज । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वतावरणमा सम्पन्न हुने बताएका छन् । उनले आइतबार नेपाली कांग्रेससहित सत्ता गठबन्धनबाट सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गराएका उनले आज सञ्चारकर्मीसँग आगामी निर्वाचनपछि मुलुकमा विकास, समृद्धि, सुशासन, […]

देश विकास र समृद्धिका लागि गठबन्धनको विकल्प छैन : मन्त्री कार्की

काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताउनुभएको छ ।  मङ्गलवार मन्त्रालयमा पत्रकारहरुसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।  मन्त्री कार्कीले चुनाव निर्धारित समयमा सम्पन्न हुने उल्लेख गर्दै चुनावमा अहिलेको गठबन्धन कायम रहनेमा शङ्का नरहेको बताउनु भयो । उहाँले यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको...

देश विकास र समृद्धिका लागि गठबन्धनको विकल्प छैन : मन्त्री कार्की

संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताएका छन् ।  मंगलबार मन्त्रालयमा नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारहरुसँगको भेटमा उनले यस्तो बताएका हुन्। नेपाल...

देश विकास र समृद्धिका लागि गठबन्धनको विकल्प छैन : मन्त्री कार्की

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताउनुभएको छ । मंगलबार मन्त्रालयमा नेपाल प्रेस युनियनसम्बद्ध पत्रकारहरुसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । नेपाल प्रेस युनियनसम्बद्ध पत्रकारहरुले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए । मन्त्री कार्कीले निर्वाचन निर्धारित […]

देश विकास र समृद्धिका लागि गठबन्धनको विकल्प छैन : मन्त्री कार्की

काठमाडौं :  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउनेबताएका छन्।मंगलवार मन्त्रालयमा नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारहरूसँगको भेटमा पत्रकारहरूले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए।मन्त्री कार्कीले निर्वाचन निर्धारित समयमा सम्पन्न हुने उल्लेख गर्दै निर्वाचनमा अहिलेको गठबन्धन कायम रहनेमा शंका नरहेको बताए। उनले यो गठबन्धनले संविधानको, लोकतन्त्रक

विकास र समृद्धिका लागि गठबन्धनको विकल्प छैनः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारहरुसँगको छलफलमा मन्त्री कार्कीले गठबन्धन कायम रहनेमा शंका नगर्न आग्रह पनि गरे ।  मन्त्री कार्कीले निर्वाचन निर्धारित समयमा सम्पन्न हुने उल्लेख गर्दै  यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडो भन्दा चाँडो व्यवहारमा कार्यान्वयन गरेर देखाउने बताए ।मन्त

शहरी र ग्रामीण क्षेत्रको दिगो विकास भएमात्र अर्थतन्त्र सुदृढ : मन्त्री कार्की

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र अर्थतन्त्रको विकासका लागि ग्रामीण र शहरी दुवै क्षेत्रको विकास दिगो बनाउनु पर्नेमा जोड दिएका छन्।शहरी विकास मन्त्रालयले मंगलवार गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा उनले यस्तो बताएका हुन्। उनले सबै नेपालीको जीवनस्तर उकास्न मानवीय एवं प्राविधिक सञ्जाल जडान गर्नु आवश्यक रहेको बताए।मन्त्री कार्कीले आजको युग सूचना र सञ्चारको युग भएको र यसले संस

देशको विकास र निकासका लागि काँग्रेसको जित आवश्यक : मन्त्री कार्की

इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको विकास र निकासका लागि नेपाली काँग्रेस जित्नु आवश्यक रहेको बताएका छन् । सुनसरीको हरिनगर गाउँपालिका–३ मा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले काँग्रेसलाई विजयी गराउन आग्रह गरे । देशमा […]

चैतभित्र सबै नेपालीलाई खोपः मन्त्री कार्की

इनरुवा, पुस १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी चैतभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् । सुनसरीमा आयोजित विकास निर्माणसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले खोप लगाउने विषयमा सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरिसकेको बताएका हुन् । मन्त्री कार्कीले एकजुट भएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तासँग आग्रह गरेका […]