प्रिमियर लिग : चेल्सीको दोस्रो जित :: Pahilopost.com

साविक विजेता चेल्सीले प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार भएको खेलमा चेल्सीले एभरटनलाई २-० ले हरायो। चेल्सीको जितमा सेस फाब्रेगास र अल्भारो मोराटाले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको थियो। पहिलो खेलमै बर्नलेसँग पराजित भएको चेल्सीले त्यसपछि टोटनहमलानई पराजित गरेको थियो। दुई जितपछि ३ खेलबाट

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग : न्यूक्यासलविरुद्व लिभरपुलको उत्कृष्ट जित

काठमाडौं, भदौ ११ । इंग्लिस प्रिमियर लिग अन्तर्रगत गएराती भएको खेलमा लिभरपुलले न्यूकासल युनाइटेडमाथि २–१ को सनसनीपूर्ण जित निकालेको छ । दस खेलाडीमा सीमित लिभर पुलले १–० ले पछाडि रहेको स्थितिबाट जित हात पारेको हो । यसलाई लिभरपुलको एक उत्कृष्ट जित मानिएको छ । ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको भुलमा एन्थोनी गोर्डनले गोल गर्दै न्युकासललाई सुरुआती अग्रता […]

प्रिमियर लिग : चेल्सीमाथि सिटीको जित

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीमाथि जित निकालेको छ । बिहीबार राति भएको खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा रियाद महरेजले निर्णायक गोल गरे

इंग्लिस प्रिमियर लिग ठूला क्लबको जित

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा ठूला क्लबहरू म्यानचेस्टर सिटी, लिभरपुल, म्यानचेस्टर युनाइटेड र चेल्सीले जित निकालेका छन् । ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर...

इङ्ग्लिस प्रिमियर लिग : आर्सनलको लगातार तेस्रो जित

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जितहात पारेको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तरले हराउँदै आर्सनलले लगातार तेस्रो जित बनाउन सफल भएको हो । आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे । यस जितसँगै ३ खेलमा ९ अंक जोडेको […]

प्रिमियर लिग: सिटीकाे शानदार जित

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले शानदार जित निकालेकाे छ। गएराति इतिहाद स्टेडियममा सिटीले बर्नमाउथलाई ४-० ले पराजित गरेकाे हाे। सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक-एक गोल गरे। बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे। खेलकाे १९ औँ मिनेटमा गुन्डाेगनले गाेल गरी सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। […]

प्रिमियर लिग : युनाइटेडकाे सानदार जित

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएकाे खेलमा म्यानचेस्टर युनाइटेडले जित निकालेकाे छ। युनाइटेडले ब्रेन्टफाेर्डलाई ३-० अन्तरले पराजित गरेकाे हाे। युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नान्डेज, क्रिस्टियानाे रोनाल्डो र राफेल भरानेले १-१ गोल गरे । खेलकाे नाै मिनेटमा फर्नान्डेजले गाेल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। ६१ औँ मिनेटमा राेनाल्डाेले पेनाल्टीमार्फत् गाेल […]

प्रिमियर लिग : टोटनह्यामको लगातार तेस्रो जित

काठमाडौं :  इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम लगातार तेस्रो जित निकालेको छ।आइतबार भएको खेलमा वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दै टोटनह्यामले तेस्रो जित निकालेको हो।  घरेलु मैदानमा टोटनह्यामलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे। सनले खेलको ४२ औं मिनेटमा फ्रिकिकबाट गोल गरेका थिए। यस जितसँगै टोटनह्याम लिगको शीर्ष स्थानमा उक्लिएको छ।उसलेले ३ खेलमा शतप्रतिशत जितसहित ९ अंक जोडेको छ। वाट्फोर्डले ३ खेलमा ३ अंक जोडेको छ।गएराति नै भएको अर्को खेलमा  म्यानचेस्टर युनाईटेडले

इन्डियन प्रिमियर लिग: मुम्बईको तेस्रो जित

राजस्थान रोयल्समाथि बिहीबार सात विकेटको जित निकाल्दै जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ।...

इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीको जित

एजेन्सी, बैशाख १४। इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले जित निकालेको छ । सोमबार राति भएको खेलमा लेष्टरले क्रिस्टल प्यालेसमाथि पुनरागमन गर्दै २–१ गोल अन्तरको जित निकालेको हो । लेष्टरको मैदानमा खेलको १२ औं मिनेटमा विल्फ्रिड जाहाले गोल गर्दै क्रिस्टललाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा भने लेष्टरले पुनरागमन गर्यो । खेलको ५० […]

लिटल फ्लावर प्रिमियर लिग : शारदाको दोस्रो जित

कैलाली : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा शारदा स्कुलले दोस्रो जित निकालेको छ। आइतवार भएको खेलमा विद्या भूषणलाई ४ विकेटले पराजित गर्दै शारदाले दोस्रो जित निकालेको हो। संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको विद्या भुषणले २० ओभरमा ९ विकेट गुमाएर १ सय…