गठबन्धन कार्यदल बैठक : सिट बाँडफाँट गर्ने चार आधार तोकिए

सत्तारुढ गठबन्धनको कार्यदलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटका लागि चार आधार तय गरेको छ । बिहीबार बालुवाटारमा बसेको कांग्रेस नेता कृ्ष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले गठबन्धन दलबीच सिट बाँडफाँडका लागि चार आधार तय गरेको हो ।

सम्बन्धित सामग्री