गठबन्धन कार्यदल- राजमोले माग्यो ५ जिल्लामा ६ सिट, प्युठानमा वामदेवलाई ‘नो इन्ट्री’

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलमा राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा र प्रदेशसभातर्फ आफूले पाउनुपर्ने सिट संख्या तोकेर लिखित रुपमै प्रस्ताव पेश गरेको छ ।

सम्बन्धित सामग्री

गठबन्धन कार्यदल : दाबी सीटमा कोही भएनन् टसमस

दुई दिनअघिमात्र प्रचण्डले धनगढीमा नेपाली कांग्रेस ८० सीटमा मान्ने सम्भावना बढेको बताएका थिए । माओवादी ६० वरपर र नेकपा एस २५ सीटलाई आधार बनाएर मिलाउन लागिएको उनको दाबी थियो । आज कार्यदलले प्रतिवेदन बुझाउने भनेपनि अहिलेसम्म निचोड निस्केको छैन ।

गठबन्धन कार्यदल बैठकः प्रतिवेदन टुंगियो, सिट टुंगिएन

काठमाडौं । सत्तारूढ पाँच दलले सिट संख्याबिना नै आगामी प्रतिनिधिसभा निर्वाचनमा हुने चुनावी तालमेलको प्रतिवेदन तयार गरेको दाबी गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनले बनाएको कार्यदलले सिट संख्या बाँडफाँट गर्ने जिम्मा शीर्ष नेतृत्वलाई दिँदै निर्वाचन क्षेत्रअनुसारको अवस्थासहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई जिम्मा लगाउने भएका हुन् । बुधबार रातिसम्म गठबन्धनका बिचमा तालमेल हुँदा कसले कति सिट […]

गठबन्धन कार्यदल बैठकः प्रतिवेदन टुंगियो, सिट टुंगिएन

काठमाडौं । सत्तारूढ पाँच दलले सिट संख्याबिना नै आगामी प्रतिनिधिसभा निर्वाचनमा हुने चुनावी तालमेलको प्रतिवेदन तयार गरेको दाबी गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनले बनाएको कार्यदलले सिट संख्या बाँडफाँट गर्ने जिम्मा शीर्ष नेतृत्वलाई दिँदै निर्वाचन क्षेत्रअनुसारको अवस्थासहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई जिम्मा लगाउने भएका हुन् । बुधबार रातिसम्म गठबन्धनका बिचमा तालमेल हुँदा कसले कति सिट […] The post गठबन्धन कार्यदल बैठकः प्रतिवेदन टुंगियो, सिट टुंगिएन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

शेखर समूहलाई महतको आग्रह–टिकट नपाउने डरले बिद्रोही नबन्नुस् (भिडियो)

काठमाडौँ – आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनको लागि दलहरुबीच सिट बाँटफाँड असहज देखिएको छ। पाँच दलीय सत्ता गठबन्धन कार्यदल नै बनाएर यसको गृहकार्यमा लागेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि आन्तरिक तयारी गरिरहेको छ। एमालेसँग सत्ता बाहिर रहेका साना दलहरुहरुले चुनावी एकताको लागि पहल गरेका छन्। एमालेले पार्टीभित्र चुनावबारे आन्तरिक छलफल गर्दै […]

सत्ता गठबन्धन कार्यदल बैठक: सिट बाँडफाँटको खाका पेश गरिने

सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ। बैठक बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो।...

सत्ता गठबन्धन कार्यदल बैठक : सिट बाँडफाँडका आधारबारे छलफल

काठमाडौं– सत्ता गठबन्धनको कार्यदलले आगामी निर्वाचनमा सिट बाँडफाँटका विभिन्न आधारबारे छलफल गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरुकाबीचमा सिट बाँडफाँटका विभिन्न आधारहरुबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार सिट बाँडफाँटका विभिन्न आधारबारे छलफल भएको छ । गत प्रतिनिधि सभा र […]

सत्ता गठबन्धन कार्यदल बैठक सकियो, अर्को बैठक साउन ३० मा बस्ने

सत्ता गठबन्धनको कार्यदल बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे सकारात्मक छलफल  भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको हो । कार्यदलका सदस्य देव गुरुङले भने, ‘ सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे आज छलफल भएको छ । छलफल सकारात्मक भएको छ ।’ कार्यदलमा आज छलफल भएको विषयमा पाँच दलले आ आफ्नो पार्टीभित्र पनि छलफल ग

लुम्बिनी प्रदेशमा गठबन्धन कार्यदल बैठक जारी

लुम्बिनी प्रदेशमा गठबन्धन दलहरूको  कार्यदलको बैठक बिहानैबाट  जारी छ । नेपाल काँग्रेस लुम्बिनी प्रदेश पाटी कार्यलयमा बसेको  बैठकमा गठबन्धन भित्रका मिलाउन नसकेको विषयहरूमा छलफल चलिरहेको नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले रातोपाटीलाई बताए। कार्यदल बैठक पछि दिउँसो प्रदेश संयन्त्रको बैठक बस्ने छ।आज दिउँसो बसेको संयन्त्रको बैठकले प्रदेश गठबन्धनका विषयहरु टुंगोमा पुर्याउने जनाएको छ। नेपाली काँग्रेस प्रदेश सभापति अमर पुनको नेतृत्वमा प्रदेशस्तरको  संयन्त्र गठन भएको थियौ ।

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी हुनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत साउन ३ बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेका थिए । त्यसयता सरकारले मन्त्रीपरिषद् विस्तारलाई यथासक्दो चाँडो पूर्णता […] The post सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संयुक्त वाम गठबन्धन कार्यदल गठन

पोखरा, कात्तिक १६ गते । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटीको बैठकले सात सदस्यीय संयुक्त वाम गठबन्धन कार्यदल गठन गरेको...