आन्तरिक छलफलमा ओली, पदाधिकारीमा सहमति जुटाउन अझै सकस

११ मंसिर, काठमाडौं । आफ्नै समूहका नेताहरुको व्यवस्थापनमा समस्या परेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । शनिबार सौराहमा बन्दशत्र सुरु गर्नुअघि एमाले अध्यक्ष ओलीले आफ्ना निकट नेताहरुसँग छलफलमा बसेका छन् । महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल, शंकर पोखरेल लगायतका नेताहरु छलफलमा छन् । एमालेले शुक्रबार राति मात्र […]

सम्बन्धित सामग्री

सहमति जुटाउन सरकारलाई सकस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद् चालु गर्ने प्रयोजनका लागि दलहरूबीच सहमति जुटाउन हम्मेहम्मे परेको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित साउन १० देखि निरन्तर संसद् अवरोध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सहमतिमा ल्याउन सरकारलाई सकस परेको हो । कतिपय सरकार सम्बद्ध सांसदहरूले समेत […]

त्रुटि सच्याउने अन्तिम दिनसम्म पनि सल्टिएन कांग्रेसको समानुपातिक ‘सकस’

काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीको त्रुटि सच्याउने अन्तिम दिनसम्म पनि सहमति जुटाउन सकेको छैन। गएराति अवेरसम्म छलफल गर्दा पनि कुरा मिल्न नसकेपछि बिहानैदेखि सहमति जुटाउने प्रयास भइरहेको छ। हिजो शनिबार बिहानदेखि नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका थिए। तर रातभर छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेपछि बिहानैदेखि बैठक बसेको छ। निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको […]

सिट बाँडफाँड टुङ्ग्याउन गठबन्धनलाई सकस

काठमाडौं : सत्तारुढ दलहरू सबैले बढी सिट दाबी गरेका कारण सिट बाँडफाँड गर्न गठबन्धन दललाई सकस परेको छ। सिट बाँडफाँडको खाका बनाउन गठित कार्यदलको बैठकले आज पनि सहमति जुटाउन सकेन।बिहीबार साँझ बसेको कार्यदल बैठकमा गठबन्धनका दलले आगामी निर्वाचनका लागि आफ्नो सिट संख्या दाबी गरेका थिए। दाबीबाट कुनै पनि दल पछाडि नहट्दा गठबन्धनलाई सिट संख्या टुङ्ग्याउन आज पनि सकस परेको हो।कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकको जानकारी दिँदै आइतबार दिउँसो ४ बजे संघ र प्रदेशमा परे

जीतपुर सिमरामा गठबन्धन दलहरुबीच सहमति जुटाउन सकस

जीतपुर सिमरा उपमहानगरपालिका प्रमुखमा नेपाली काँग्रेस र माओवादी केन्द्रले आ–आफ्नो दाबी नछोडेपछि सत्तारुढ ५ दलीय गठबन्धनलाई सहमति जुटाउन सकस भएको छ । तीन दिनदेखि  निरन्तर बसेको ५ दलीय गठबन्धनको बैठकमा जीतपुर सिमरा उपमहानगरको प्रमुख पदका लागि काँग्रेस र माओवादी केन्द्रले दाबी कायम राखेका हुन् ।नेपाली काँग्रेसका न...

केन्द्रमै तालमेल मिलाउन गठबन्धनलाई सकस

काठमाडौं, बैशाख ४ । देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ। केन्द्रको निर्देशन कार्यान्वयनमा चुनौती देखा परिरहेका बेला काठमाडौँ जिल्लाको पनि सत्ता गठबन्धनबीच आ(आफ्नो अडानले विवाद देखिएको छ। काठमाडौँका स्थानीय तहमा गर्ने चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। […]

सुदूरपश्चिमका जिल्लामा एमालेलाई नेतृत्व छान्न सकस

सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन भइरहे पनि नेतृत्व छनोटका लागि सकस परिरहेको छ । सकेसम्म सर्वसम्मत् रुपमा नेतृत्व छनोट गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै निर्देशन दिएका कारण नेतृत्वका लागि सहमति जुटाउन खोज्दा अधिवेशन लम्बिएको हो ।केही जिल्लामा नेतृत्वका विषयमा सहमतिको प्रयास जारी छ भने केहीमा चुनावी प्रकृया अघि बढेको छ । कैलाली जिल्लामा नेतृत्व छनोटका लागि सहमतिको प्रयास जारी छ । नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार सहमति जुट्न नसकेको अवस्थामा चुन

ओलीलाई सहमति जुटाउन सकस, दोस्रो दिनको बन्द सत्र अझै सुरु हुन सकेन

काठमाण्डाै – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्र अझै सुरु हुन सकेको छैन । पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति जुटाउने कोसिस भइरहेका कारण आज आइतवार बिहान १० बजे नै सुरु हुनुपर्ने बन्द सत्र अझै सुरु हुन सकेको छैन । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई मनाउन नसक्नुभएका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षसहित अरू पदमा पनि सहमति जुटाउन सक्नुभएको छैन । अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई दिन खोज्नुभएको छ तर सुवास नेम्वाङले पनि अडान छाड्नुभए...

सहमति जुटाउन ओलीलाई सकस‚ बिहानैदेखि छलफलमा व्यस्त

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारीमा सहमति जुटाउन नेता तथा कार्यकर्ताहरूमा छलफलमा जुटेका छन्।नेकपा एमालेको जारी बन्द सत्रमा ओलीलाई सचिवालयका १९ जना पदाधिकारीसहित केन्द्रीय समितिका सबै सदस्यको नामावली प्रस्ताव गर्न जिम्मा दिइएको छ। तर‚ पदाधिकारीका आकांक्षी धेरै भएकाले ओलीलाई पदाधिकारीमा सहमति जुटाउन सकस परेको छ।ओली पार्क सफारी रिसोर्टमा आइतबार बिहानैदेखि नेताहरुसँग छुट्टाछुट् र सामूहिक छलफलमा जुटेका छन्।केही समयअघि उनलाई पूर्वमाओवादी नेताहरुले भेट गरेका थिए। यस्

शीर्ष नेताहरू आन्तरिक छलफलमा, प्रतिनिधि कुरेको कुर्यै (तस्बिर)

चितवन : नेकपा (एमाले)को दशौं महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेको छैन। १० बजेदेखि दुई १२ बजेसम्मका लागि सारिएको बैठक अझै सुरु हुन नसकेको हो। अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारीमा सहमति जुटाउन नेता तथा कार्यकर्ताहरूसँग बिहानैदेखि छलफलमा जुटिरहेका छन्। शनिबारदेखि जारी बन्द सत्रमा ओलीलाई सचिवालयका १९ जना पदाधिकारीसहित केन्द्रीय समितिका सबै सदस्यको नामावली प्रस्ताव गर्न जिम्मा दिइएको थियो। तर‚ पदाधिकारीका आकांक्षी धेरै भएकाले ओलीलाई पदाधिकारीमा सहमति जुटाउन सकस परेक