शीर्ष नेताहरू आन्तरिक छलफलमा, प्रतिनिधि कुरेको कुर्यै (तस्बिर)

चितवन : नेकपा (एमाले)को दशौं महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेको छैन। १० बजेदेखि दुई १२ बजेसम्मका लागि सारिएको बैठक अझै सुरु हुन नसकेको हो। अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारीमा सहमति जुटाउन नेता तथा कार्यकर्ताहरूसँग बिहानैदेखि छलफलमा जुटिरहेका छन्। शनिबारदेखि जारी बन्द सत्रमा ओलीलाई सचिवालयका १९ जना पदाधिकारीसहित केन्द्रीय समितिका सबै सदस्यको नामावली प्रस्ताव गर्न जिम्मा दिइएको थियो। तर‚ पदाधिकारीका आकांक्षी धेरै भएकाले ओलीलाई पदाधिकारीमा सहमति जुटाउन सकस परेक

सम्बन्धित सामग्री

दलका शीर्ष नेता कुन-कुन समितिमा ?

प्रतिनिधिसभाले विषयगत समितिहरू गठन गरेको छ । ती समितिहरूमा दलका शीर्ष नेताहरू पनि मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा कानुन समितिमा मनोनित भएका छन् ।  प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी...

हारिने डरले आफ्नै क्षेत्रमा समय बिताउँदै शीर्ष नेता

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ। राजनीतिक दलहरू चुनावी महासंग्राममा होमिँदै गर्दा शीर्ष नेताहरू निर्वाचन क्षेत्र केन्द्रमा लक्षित छन्।समग्रमा दलका उम्मेदवारलाई जिताउनुपर्नेमा दलका शीर्ष नेताहरू यतिबेला आफैंलाई भोट माग्न केन्द्रित छन्। सत्ता गठबन्धनका शीर्ष नेताहरूले सातवटा प्रदेशमा प्रदेशस्तरीय भेलालाई सम्बोधन गरिसकेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष

आजदेखि खुला प्रचार, दौडाहामा शीर्ष नेता

प्रमुख दलका शीर्ष नेताहरू चुनावी सभासहितका कार्यक्रमका लागि निर्वाचन क्षेत्र र देश दौडाहामा निस्केका छन् । निर्वाचन आयोगले बिहीबारदेखि १ मंसिरसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा...

गठबन्धन बैठक छाडेर शीर्ष नेता याक एण्ड यतीमा

सत्ता गठबन्धनको बैठक छाडेर पाँच दलका शीर्ष नेता होटल याक एण्ड यती पुगेका छन् । शीर्ष नेताहरू बैठकबाट निस्केपछि अन्य नेताहरू अलमलमा परेका छन् । सिट बाडफाँटका लागि बिहीबार दिउँसो २ बजेलाई कार्यदलसहित गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको थियो । दुई बजेको निर्धारित समय भएपनि बैठक ३ बजेमात्रै सुरु भएको थियो । बैठक सुरु हुनेबित्तिकै शीर्ष नेता सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचनका लागि बालुवाटारबाट हिँडेका थिए । पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओ

प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा

काठमाडौँ । प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरू निजगढ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् । प्रधानमन्त्रीसहितको टोलीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत […]

प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा

१८ असार, काठमाडौं । प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु निजगढ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् । प्रधानमन्त्रीसहितको टोलीमा माओवादी केन्द्रका अध्यक्ष […]

आकांक्षी धेरै, तनावमा शीर्ष नेता

काठमाडौं, चैत ३० । स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा विभिन्न दलका शीर्ष नेता महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा उम्मेदवार छनोटको विषयलाई लिएर तनावमा छन्। उम्मेदवार बन्न हानथाप देखिएपछि कसरी सहमति जुटाएर टुंगो लगाउने भन्ने विषयमा दलका शीर्ष नेताहरू अलमलमा परेका हुन्। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सबैले मेयर पदमा […]

आकांक्षी धेरै, तनावमा शीर्ष नेता

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा विभिन्न दलका शीर्ष नेता महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा उम्मेदवार छनोटको विषयलाई लिएर तनावमा छन्। उम्मेदवार बन्न हानथाप देखिएपछि कसरी सहमति जुटाएर टुंगो लगाउने भन्ने विषयमा दलका शीर्ष नेताहरू अलमलमा परेका हुन्। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी ९नेकपा एस० सबैले मेयर पदमा दाबी गरेपछि […]

माओवादी महाधिवेशनमा प्रमुख पार्टीका शीर्ष नेता उपस्थिति

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आयोजनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका छन्।...

बालुवाटारमा एमालेका शीर्ष नेता बैठक बस्दै

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्।