किन सुरक्षाकर्मीले तत्काल प्रोत्साहन भत्ता नपाउने भए - BBC News नेपाली

मन्त्रिपरिषद्को गत वर्ष चैत्र १६ गतेको बैठकले कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो।