जनतालाई सपनाको ठूलो महल नभई ससाना सेवा दिए पुग्छ : मनिष झा

प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा काठमाडौँ उपत्यकामै पुराना दल र अनुभवी नेतालाई समेत पाखा लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले एक पटक सबैलाई चकित तुल्याएको छ । सोही दलका नेता एवं अनुसन्धानकर्ता मनिष झा भन्नुहुन्छ, “हामीले चुनावबाट प्राप्त गरेको नतिजा भनेको प्रमुख शक्तिबाट निराश भएर पोखिएको अभिमत हो ।” मुलुकमा पछिल्लो विकसित राजनीतिक, सत्ता …

सम्बन्धित सामग्री

चिट चोर्नेको दोष मधेशले किन खेप्दैछ?: सांसद मनिष झा

काठमाडौं,१९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेश प्रदेशले नकरात्मकताको क्षतिपूति तिरिरहेको टिप्पणी गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले केन्द्रबाट खटाईएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखका कारण मधेश सदैव नकरात्मकताको भूमरिमा फसेको बताएका हुन् । ‘चिट चोर्नेको दोष मधेशले किन खेप्दैछ । काठमाडौंमा सुनिन्छ, कसैको […]

सांसदलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ: सांसद झा

सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित छन्। व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका उनका लागि सांसदको भूमिका भने यो पहिलो हो।...

सांसदलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ : मनिष झा

काठमाडौँ- सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित हुन् । व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका उनका लागि सांसदको भूमिका भने यो पहिलो हो । राजनीतिमा शुद्धीकरण गर्दै मुलुकमा सुशासन कायम गर्ने लक्ष्यका साथ पछिल्लो पटक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्...

सांसदलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ : मनिष झा

काठमाडौँ- सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित हुन् । व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका उनका लागि सांसदको भूमिका भने यो पहिलो हो । राजनीतिमा शुद्धीकरण गर्दै मुलुकमा सुशासन कायम गर्ने लक्ष्यका साथ पछिल्लो पटक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्...

सांसद मनिष झा भन्छन्– सांसदहरूलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ

'अहिले पनि पूर्वप्रधानमन्त्री सदनमा आउनुहुन्छ र साढे तीन घण्टासम्म भाषण गरेर जानुहुन्छ । १५ मिनेटमै सकिने विषयका लागि किन त्यति धेरै समय दिएको थाहा छैन'

प्रचण्डबारे मनिष झा : कस्तो व्यक्तिलाई मत दिएछु, लाज लागिरहेको छ

२० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई/दुई पटक विश्वासको मत दिएकामा लाज लागेको बताएका छन् । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रतिनिधिसभामा आफूहरुको मतले प्रधानमन्त्री बनेका प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन कोही व्यक्ति पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिँदा लाज लागेको बताएका […]

विदेश पढ्न जानुलाई नकारात्मक नमानौं : मनिष झा

१७ वैशाख, काठमाडौं । प्रतिनिधिसभा सदस्य मनिष झाले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी विदेश जाने विषयलाई नराकात्मक रुपमा लिन नहुने बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ इक्यानसँगको सहकार्यमा वानअपले आइतबार काठमाडौंमा आयोजना गरेको उच्च शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम ‘एडुक्लेभ’मा आफ्ना भनाइ राख्दै सांसद झाले वैदेशिक शिक्षा आर्जन गर्ने कुरालाई खर्चका रुपमा नभई लगानीका रुपमा […]

खाद्य स्वच्छता ऐन बनाउने तर तत्काल लागू नगर्ने प्रस्ताव

१६ फागुन, काठमाडौं । प्रतिनिधिसभाका केही सदस्यले खाद्य स्वच्छता तथा गुणस्तर ऐन बनाउने तर तत्काल लागू नगर्ने प्रस्ताव गरेका छन् । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकउपर संशोधन प्रस्ताव दर्ता गर्दै सांसदहरु मनिष झा, सुमना श्रेष्ठ, विद्या भट्टराई र गगन थापाले ऐन बनाउने तर लागू गर्न समयसीमा राख्ने प्रस्ताव गरेका हुन् । प्रस्तावित विधेयकमा ‘ऐन […]

कांग्रेसले पैसा मागेको भन्दै मनिष झा रविको पार्टीबाट उम्मेदवार

३ असोज, काठमाडौं । लामो समय नेपाली कांग्रेसमा आवद्ध मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका छन् । कांग्रेस परित्याग गरि झा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फको उम्मेदवार बनेका छन् । तीन पुस्ता नेपाली कांग्रेसमा रहँदा पनि पार्टीबाट उचित मूल्यांकन हुन नसकेकाले अर्को दल रोजेको झाले बताए । ‘तीन पुस्तादेखि कांग्रेसमा आवद्ध परिवार हौं । हजुरबुबाले […]