चिट चोर्नेको दोष मधेशले किन खेप्दैछ?: सांसद मनिष झा

काठमाडौं,१९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेश प्रदेशले नकरात्मकताको क्षतिपूति तिरिरहेको टिप्पणी गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले केन्द्रबाट खटाईएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखका कारण मधेश सदैव नकरात्मकताको भूमरिमा फसेको बताएका हुन् । ‘चिट चोर्नेको दोष मधेशले किन खेप्दैछ । काठमाडौंमा सुनिन्छ, कसैको […]

सम्बन्धित सामग्री

कांग्रेस–एमालेलाई थ्रेसहोल्ड कट्न नदिने अभियानमा लागेका छौँः सांसद मनिष झा

अब परिणाम हेर्दै गर्दाखेरी यसको परिणाम सबैतिर त्यति सन्तोषजनक होइन । फेरि शतप्रतिशत सन्तोषजनक हुन्छ, भन्नेकुरा पनि हुँदैन । यो भनेको ढुंगामा लेखिएको अक्षरहरु होइन ।

इलाम–२ को उम्मेदवार छनोट गर्न रास्वपा सांसदले गरे मत सर्वेक्षण

१९ फागुन, इलाम । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका ६ सांसदले इलाम–२ मा मतदाताको धारणा बुझेका छन् । रास्वपाले इलामका ६ स्थानीय तहमा खटिएर मतदाताको धारणा बुझेका हुन् । सांसद सोविता गौतम इलाम नगरपालिका, सांसद गणेश पराजुली देउमाई नगरपालिका, सांसद मनिष झा माई नगरपालिका, सांसद अशोक चौधरी चुलाचुली गाउँपालिका, सांसद […]

सांसदलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ: सांसद झा

सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित छन्। व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका उनका लागि सांसदको भूमिका भने यो पहिलो हो।...

सांसदलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ : मनिष झा

काठमाडौँ- सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित हुन् । व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका उनका लागि सांसदको भूमिका भने यो पहिलो हो । राजनीतिमा शुद्धीकरण गर्दै मुलुकमा सुशासन कायम गर्ने लक्ष्यका साथ पछिल्लो पटक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्...

सांसदलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ : मनिष झा

काठमाडौँ- सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित हुन् । व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका उनका लागि सांसदको भूमिका भने यो पहिलो हो । राजनीतिमा शुद्धीकरण गर्दै मुलुकमा सुशासन कायम गर्ने लक्ष्यका साथ पछिल्लो पटक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्...

सांसद मनिष झा भन्छन्– सांसदहरूलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ

'अहिले पनि पूर्वप्रधानमन्त्री सदनमा आउनुहुन्छ र साढे तीन घण्टासम्म भाषण गरेर जानुहुन्छ । १५ मिनेटमै सकिने विषयका लागि किन त्यति धेरै समय दिएको थाहा छैन'

उपराष्ट्रपति आवश्यक छैन सांसद : मनिष झा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले देशमा उपराष्ट्रपति आवश्यक नरहेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उपराष्ट्रपतिको पदले देशको खर्च मात्र बढाएको बताए ।  ‘हाम्रो पार्टीले निर्वाचनताका वाचापत्रमा लेखेको थियो, हामी यो व्यवस्था चाहन्छौँ भनेर । अहिलेको संवैधानिक व्यवस्था हामी...

उपराष्ट्रपति पद आवश्यक छैन : सांसद मनिष झा

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका हुन् । उनले हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक …

सांसदहरूको आशंका : ठूला नेताले मिलेर शरणार्थीकाे मुद्दा मिलाउन खोजेकाे हाे?

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएसँगै शीर्ष नेताहरूको नियमित भेटवार्तालाई विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा र जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले केही दिनयता तीन दलका शीर्ष नेताको भेटमाथि आशंका व्यक्त गरेका हुन्।केही दिन यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा उमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीबीच नियमितजस