भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी रहेनन्

काठमाण्डौ – भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । उहाँको ८४ वर्षको उमेरमा निधन भएको हो ।  उहाँ दिल्लीमा सेनाकाे आर एण्ड आर अस्पतालमा भर्ना हुनुभएकाे थियाे । उहाँले भारतकाे अर्थ, रक्षा तथा विदेश मन्त्री जस्ताे पदमा रहेर आफ्नाे जिम्मेवारी निर्वाह गर्नुभएकाे थियाे ।  उहाँकाे मस्तिष्कको शल्य...