प्लाज्मा थेरापीलाई अमेरिकाको एफडीएले दियो स्वीकृति

एजेन्सी– अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोना बिरामीको आपतकालीन उपचारका लागि प्लाज्मा थेरापीलाई स्वीकृति दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबारको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्। 

उनले प्लाज्मा थेरामीमार्फत् कोरोना मृत्यु दरलाई ३५ प्रतिशतसम्म कम गर्न सकिने अनुसन्धानमा पाइएको उल्लेख गर्दै कोरोना संक्रमणबाट निको भएकाहरुलाई प्लाज्मा दान गर्न पनि अपिल गरे। 

उनले कोरोनाविरुद्धको खोप चाँडै तयार हुने आशा पनि व्यक्त गरेका छन्। 

एफडीएले कोरोना संक्रमणबाट निको भइसकेकाहरुको प्लाज्मामार्फत् ७० हजारभन्दा बढी संक्रमितको उपचार गरिसकेको जनाएको छ। 

सम्बन्धित सामग्री

एचआइभी उपचारको खोप काबेनुवालाई एफडिएको स्वीकृति

दुईवटा औषधिको संयोजनबाट बनाएको एचआइभी उपचारसम्बन्धी इन्जेक्सन (खोप) लाई अमेरिकाको फुड एन्ड ड्रग

नयाँ पत्रिका

कोभिडविरुद्धको भ्याक्सिन : मोडेर्नाले पनि पायो स्विकृति

कोभिड-१९ विरुद्ध बनेको मोडेर्नाले पनि अमेरिकामा स्विकृति पाएको छ। दोस्रो भ्याक्सिनका रुपमा यसलाई अमेरिकाको खाद्य तथा औषधि प्रशासन(एफडीए)ले कोरोनाबिरुद्ध प्रयोगका लागि स्वीकृति दिएको हो। Congratulations, the Moderna vaccine is now available! — Donald J. Trump (@realDonaldTrump) December 19, 2020 एफडीएले यसअघि फाइजर भ्याक्सिनलाई स्विकृत गरिसकेको छ भने कतिपयले यो

पहिलो पोस्ट

अमेरिकामा माेडेर्नाले बनाएको खोपलाई पनि अनुमति

काठमाण्डाै - अमेरिकाले कोरोना भाइरस विरुद्ध माेडेर्नाले बनाएको खोपलाई पनि अनुमति दिएको छ । माेडेर्नाले विकास गरेको खोपलाई पनि आपतकालीन रुपमा प्रयोगका लागि स्वीकृति दिएको अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)ले जनाएको छ । कोरोना भाइरस विरुद्धको लडाइँमा यो दोस्रो विकल्प भएको एफडीएले जनाएको छ...

उज्यालो अनलाइन

मोडर्नाको खोप ९४ प्रतिशत सुरक्षित, आपतकालीन प्रयोगका लागि बाटो खुला

काठमाण्डाै – अमेरिकामा कोरोना भाइरस विरुद्धको अर्को खोप पनि आपतकालीन प्रयोगका लागि बाटो खुलेको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएले मोडर्नाको खोप ९४ प्रतिशत सुरक्षित भएको जनाएको छ । एफडीएका विशेषज्ञका अनुसार अमेरिकामा मोडर्नाको खोप अब प्रयोगका लागि बाटो खुलेको हो । अस्तिदेखि अमेरिकामा फाइजर र बायोएनटेक...

उज्यालो अनलाइन

अमेरिकामा सोमबारदेखि कोरोना खोप लगाइने

एजेन्सी–अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सोमबारेदेखि सुरु हुने भएको छ। फाइजर तथा बायोएनटेकले तयार पारेको खोपलाई शनिबार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले स्वीकृति दिएको...

ट्रम्प प्रशासनको दबाबपछि अमेरिकामा फाइजरको खोपले पायो अनुमति

काठमाण्डाै - फाइजर-बायोएनटेकले विकास गरेको खोपले अमेरिकामा स्वीकृति पाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनको दबाबका कारण  फुट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए)ले कोरोना भाइरसविरुद्धको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकालीन स्वीकृति...

उज्यालो अनलाइन

कोरोना खाेपको आपत्कालीन प्रयोगका लागि फाइजर कम्पनीले आवेदन दिँदै

काठमाण्डाै – औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका अनुमति लिन आवेदन दिने भएको छ । अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) ले यस कम्पनीको खोप सुरक्षित छ कि छैन भनेर निर्धारण गर्नेछ ।  यसका लागि एफडीएलाई कति समय लाग्छ भन्नेबारेमा यकिन भइसकेको ...

उज्यालो अनलाइन

अमेरिकामा कोरोनाविरुद्ध रेमडेसिभिर औषधि प्रयोग गर्न अनुमति

२० वैशाख, काठमाडौं । अमेरिकाले कोरोना भाइरसको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको हो । यो …

अनलाइनखबर