रास्वपाको सचिवालय बैठक बस्दै - NepaliPatra

काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो ४ बजेदेखि बैठक बस्ने सचिवालयले जनाएको छ । बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा, आगामी कार्यदिशा र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने जनाइएको छ । वैशाख १५ गते भएको इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो । यसैगरि बैठकमा […]

सम्बन्धित सामग्री

समानुपातिक सांसद छान्न एमाले सचिवालय बैठक बस्दै

समानुपातिक सांसदबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै छ । च्यासलस्थित पार्टी कार्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकले निर्वाचन आयोगलाई बुझाउने समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउने छ ।

एमाले सचिवालय बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक आज ११ बजे बस्न लागेको हो।

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार टुङ्ग्याउने तयारी

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो । हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली आज बस्ने बैठकले निर्णय गर्ने तय गरेको छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् आजका एजेन्डा

काठमाडौं, साउन २६ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ। चुनावी रणनीति बारे छलफल गर्न अहिले १२ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा केन्द्रिय कमिटीको बैठकको मिति तोक्ने, स्थानीय चुनावको समीक्षा, समसामयिक राजनीतिक, आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रणनीति लगायतका समसामयीक विषयमा छलफल हुनेछ । एमाले केन्द्रीय सचिवालयमा अध्यक्षसहित १९ […]

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटीको मिति तय गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दै छ।  चुनावी रणनीति बारे छलफल गर्न बैठक आज मध्यान्ह १२ बजे बोलाइएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन। ‘स्थानीय चुनावको समीक्षा, समसामयिक राजनीतिक, आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रणनीतिका विषयमा सचिवालय बैठकमा छलफल हुनेछ,’ उपाध्यक्ष शाक्यले भनिन्। यस्तै आजको बैठकले केन्द्रिय कमिटी कहिले बस्ने भन्ने पनि मिति तय गर्ने छ। एमाले केन्द्रीय सचिवालयमा अध्यक्षसहित १९ पदाधिकारी छन्।&nbs

निर्वाचन तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै

निर्वाचन तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै छ । नेकपा एमालेले आगामी ४ मंसिरमा हुने निर्वाचन तयारीका लागि आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।  ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह...

एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी कार्यालयमा सुरु हुनेछ । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचारप्रसारको व्यवस्थापन, सदस्यता बिस्तार र नवीकरण, विभागहरुको काम व्यवस्थापन लगायत विविध समसामयिक...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको छ।  त्यसबाहेक गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय छन्।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, बैशाख ८ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो १ बजे बस्ने बैठकबाट महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवारको टुंगो लगाउने तयारी रहेको छ। यसअघि बुधबारनै सत्ता गठबन्धनका दलहरूले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पार्टीबाट उम्मेदवारका लागि सिटबाँडफाँट गरेका छन्।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, बैशाख ५ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बेलुका साढे ६ बजे बस्ने तय भएको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, पार्टीको घोषणापत्र, उम्मेदवार छनौट गर्नेबारे छलफल हुने जनाइएको छ ।