छोटकरीमा आज - (शनिबार विशेष)

यहाँ विभिन्न पत्रपत्रिका एवं अनलाइन मिडियाहरूमा प्रकाशित अनुसन्धनात्मक, खोजमूलक, ऐतिहासिक, वैचारिक लेख/रचनाहरूलाई समावेश गरिएको छ। छोटकरीले आफ्नो 'शनिबार विशेष' यस अंकमा संस्मरण, स्मृति एवम् यात्रा साहित्य,विचार/ विमर्श, समाज, अनुवाद, रंगमंच साथसाथै कलासाहित्य सहितको एक पठनीय सामग्री तयार पार्ने कोसिस गरेको छ।



अनुसन्धान, इतिहास एवं खोजमूलक सामग्रीहरू :

  • हात्तीसँग लुकामारी
  • संस्कृत भाषाको बहस र किनाराकृत मातृभाषा
  • बालसाहित्यभित्रका राष्ट्रकवि
  • मधेस आन्दोलनका पाँच वर्ष, देश र मधेसले के पाए, के गुमाए ?
  • कृषि मन्त्रालयमा नयाँ मन्त्री, मल अभावको पुरानै कथा 


अनुभूति, संस्मरण, स्मृति एवम् यात्रा साहित्य :

  • कोरोनाकालको स्मृति–चित्र तिमीलाई
  • ‘मेमोरी कल्चर’ को मर्म
  • संझ्यालबाट संसार चियाइरहेका कविवर
  • माधवप्रसाद घिमिरे : राष्ट्रको गहना
  • क्रान्तद्रष्टा कवि माधवप्रसाद घिमिरे
  • मानव
  • माधवप्रसाद घिमिरेको नउघ्रिएको पाटो 
  • मन तिम्रो जेल हो
  • शास्त्रीय पाैभाका अन्तिम कलाकार
  • कपाल काट्यौ ? किन काट्यौ ?
  • राजनीतिक पर्दामा राष्ट्रकविको अवमूल्यन
  • प्रितम रोयको फ्रेन्ड रिक्वेस्ट आयो, भित्र सुनिलाको फोटो थियो
  • ‘गौरी पढेर पटक-पटक रोएको छु’
  • मलाई माफ गरिदेऊ माइला 
  • शोकको कुनै ओखती हुँदैन
  • मीतज्यू जानुभो !
  • घामपानी, छन्दको सुगन्ध र महाविद्यावारिधि
  • नेपालीपनले कालजयी
  • ‘राष्ट्रकवि’ के ‘विश्वकवि’ !




विचार/विमर्श/बहस :

  • मास्क लगाइरहेको मार्क्सवाद
  • मृत्युचेत
  • युवा राजनीतिको बहस अहिले किन ?
  • नेपाल, भारत र अयोध्या
  • उद्यमी–व्यवसायीलाई आडभरोसा
  • प्रधानमन्त्रीका प्रतिद्वन्द्वी
  • प्रधानमन्त्रीज्यू, ‘ओली युग’को मानवीय सपना यही हो?
  • सपना देख्ने दुई जोडी आँखा भइदिए...
  • एसी र टिभीका साथमा एक्लिएका बुवाहरू !


समाज :

  • शरीर-राजनीति : बहसमा छुटेको पाटो
  • घरकै आइसोलेसनले मनोबल उच्च
  • मेलुङ्ग : पहिले सहर, अहिले गाउँ
  • निर्मलालाई न्याय कहिले?
  • सोचे झैँ जिन्दगी रैनछ!
  • एसइई पास भएका विद्यार्थीलाई किन बनाइँदैछ ट्रोलको शिकार?
  • कर्पोरेट कुकर : जहाँ तलबभन्दा बढी तनाव थापिन्छ


गीतसंगीत, रंगमंच, सिने जगत :

  • भिडियोमा कथा खोज्‍ने यी निर्देशक
  • हलिउडले चिनियाँ बजारलाई ध्यान दिँदा गम्भीर मुद्दा ओझेल !
  • हास्य कलामा फक्रिँदै सुमन
  • चलचित्र क्षेत्रमा कोरोनाले उब्जाएको बहस
  • टिकटकबाट हिट भएको 'सोचे झैं जिन्दगी रैनछ'
  • जो आफू पनि चिनिए, लता मंगेशरकर र किशोर कुमारलाई पनि चिनाए


अन्तर्वार्ता/ फिचर:

  • धोनी : द्रविड राज्यमा ‘नन–द्रविडियन स्टार’  
  • मदनकृष्णकाे नजरमा बा !
  • सय वर्ष बाँच्नुको अर्थ (भिडियोसहित)
  • केशव विष्ट : कला सपना, खेलकुद 'प्यासन'
  • यस्तो जोडी जो जागिर छोडेर छोरी बचाउन लाग्यो
  • लकडाउनले मलाई युट्युबर बनायो
  • ‘फ्रन्टलाइन’मा खटिएका प्रहरीको व्यथा...
  • ‘स्कुल नखुले पनि हामीले बालबालिका पढाइरहेकै छौं’
  • मुकुण्डो कलालाई लोकप्रिय बनाउने कलाकार
  • २० वर्षको उमेरमै ‘साइबर बुलिङ’ विरूद्ध विश्वव्यापी नाम 


साहित्य/ विविध:

  • कोरोनाकालको स्मृति–चित्र तिमीलाई
  • एक मृतकको चिट्ठी 
  • कानको आत्मकथा 
  • महान प्रेमीको खोजी
  • जुँगा
  • कोरोनाकालका किताब
  • ‘कुमाता’ अपवाद हो 
  • अवैध
  • मेरो ‘म’को संक्षिप्त जीवनयात्रा 
  • सिन्धुलाई विन्दुमा अटाउने कारिगरी 
  • एक बाटो अनेक मोड
  • मसिना छायाहरू 
  • बूँद रानाका दुई गजल 
  • राजेन्द्र शलभका दुई कविता 
  • पुष्पन्जर
  • जीवन जल; A Swan Song
  • संसारका अद्भूत चित्रकला ५
  • चिनियाँ भाँडोको कथाः प्लेटको टुक्रा
  • कविताका ‘अननोन सोल्जर’
  • फेरि हिमालतिरै
  • यो समयको एउटा साइकोप्याथ [कविता]
  • के तिमीले दुर्गा कार्कीलाई पढेकी छौ?
  • अदृश्य युद्धलाई जित्नु छ !
  • जरा र हाँगा
  • मैं मरिगएको...!
  • हाम्रो भेट हुँदैन हो कि कहिल्यै !
  • राष्ट्रकविका कृतिहरू
  • जगराको सम्झना
  • पर्खंदै त्यो दिन
  • सानोदिलका ५ गजलहरू




तीज विशेष :

  • तीजमा आचारसंहिता
  • पर्व गीत बेचेर नखाऔं
  • व्रतलाई ‘नो’ होइन ‘यस’ भनौँ
  • तीजको आध्यात्मिक पक्ष
  • यसपालि तीजमा भाइ लिन आउँदैन
  • यसरी मनाए सेलेब्रेटीहरूले तीज
  • बजारको अँगालोमा तिज
  • \तीज भनेको ‘दर खानु’ मात्रै होइन !

सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक