मालीमा सैनिक कू, राष्ट्रपति र प्रधानमन्त्री हिरासतमा

३ भदौ, काठमाडौं । मालीमा सैनिक 'कू' भएको छ । सेनाले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई हिरासतमा लिएर सत्ता हातमा लिएको छ । त्यसअघि राष्ट्रपति इब्राहिम बुबाकारले टेलिभिजन सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । साथै उनले …