लोसपाका एकवाल मियाँ एमाले प्रवेश, बारा ४ मा टिकट फिक्स

काठमाडौँ – लोसपाका नेता एवं पूर्व सांसद एकवाल मियाँ एमाले प्रवेश गरेका छन्। शुक्रबार राति एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर मियाँ पार्टी प्रवेश गरेका हुन्। एमाले प्रवेशसँगै उनले बारा ४ बाट टिकट पाउने भएका छन्। अन्तिम समयमा लोसपा गठबन्धनमा सहभागी भएको हुँदा बारा ४ बाट आफ्नो टिकट खोसिने भएपछि उनी एमालेबाट टिकट […]

सम्बन्धित सामग्री

गठबन्धनबाट टिकट नपाउने भएपछि एमाले प्रवेश गरे एकवाल मियाँ

२२ असोज, वीरगञ्ज । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा–४ तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित एकवाल मियाँ हाल लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य थिए । उनी पुनः पार्टीबाट टिकट लिएर चुनाव लड्न चाहान्थे । अचानक राष्ट्रिय राजनीतिले नयाँ मोड लियो । जनता समाजवादी पार्टी नेपाल कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट बाहिरियो । उसले नेकपा एमालेसँग […]