सभामुखको अगुवा गाडीका चालक प्रहरीमा कोरोना संक्रमण

१७ असार, काठमाडौं । सभामुख अग्नि सापकोटाको अगुवा गाडी चालक प्रहरीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । प्रहरी स्रोतका अनुसार उनी प्रहरी हेडक्वार्टरमा बस्थे र, ६ गतेसम्म सभामुखको अगुवा गाडी चलाएका थिए ।

शुक्रबार उनलाई संक्रमण पुष्टि भएपछि सभामुख निवासमा कार्यरत सुरक्षाकर्मी र अन्यको स्वाब संकलन गरिएको छ र, साँझसम्म रिपोर्ट आउने बताइएको छ ।

अग्नि सापकोटा कोरोना भाइरस

सम्बन्धित सामग्री

सभामुख सापकोटाको अगुवा सुरक्षाकर्मीमा कोरोना पुष्टि

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको सुरक्षार्थ खटिनुभएको अगुवा गाडिका एकजना सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएको उहाँको सचिवालयले जानाकरी गराएको छ । प्रहरी हेडक्वाटरमा कार्यरत एकजना साथीकोमा कोरोना देखिएपछि सभामुखको सुरक्षार्थ अगुवा गाडिमा खटिनुभएका सुरक्षाकर्मीको पनि स्वाग संकलन गरी परीक्षणका लागि पठाइएको थियो । ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुखको सुरक्षार्थ खटिनुभएको थियो ।

गोरखापत्र

सभामुख सापकोटाको अगुवा सुरक्षाकर्मीमा कोरोना पुष्टि

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको सुरक्षार्थ खटिनुभएको अगुवा गाडिका एकजना सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएको उहाँको सचिवालयले जानाकरी गराएको छ । प्रहरी हेडक्वाटरमा कार्यरत एकजना साथीकोमा कोरोना देखिएपछि सभामुखको सुरक्षार्थ अगुवा गाडिमा खटिनुभएका सुरक्षाकर्मीको पनि स्वाग संकलन गरी परीक्षणका लागि पठाइएको थियो । ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुखको सुरक्षार्थ खटिनुभएको थियो ।

गोरखापत्र

सभामुख सापकोटाको सुरक्षामा खटिने प्रहरीमा कोरोना पुष्टि

काठमाडौं :  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समूहका एक सदस्यलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सभामुखको सवारी हुँदा स्कटिङमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो। प्रहरी प्रधान कार्यालयमा संक्रमण परेका प्रहरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षणमा परेका ती सुरक्ष...

थाहा खबर

प्रहरी हेडक्‍वार्टरमा कार्यरत २७ जनालाई कोरोना संक्रमण

काठमाडौं : नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २७ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ। एक सातायता गरिएको परीक्षणमा ती प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। नक्साल स्रोतका अनुसार संक्रमित सबैजनालाई प्रहरी अस्पतालको आइसोलेसनमा राखिएको छ। उनीहरुलाई थप उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकुर र सशस्त्...

थाहा खबर

सुर्खेतका एक थुनुवामा कोरोना संक्रमण पुष्टि, हिरासत कक्ष सिल

२८ असार, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । बलात्कार आरोपमा पक्राउ परेका एक थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्ष सिल …

अनलाइनखबर

३० चिकित्सक प्रहरी नियन्त्रणमा, पुलिस क्लबभित्रै धर्ना

१० साउन, काठमाडौं । प्रहरीले करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ । महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले चिकित्सकहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरु शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर सामान्य झडप भएको थियो । त्यसपछि प्रहरीले करिब …

अनलाइनखबर