कोरोना महामारीमा निरोगी बन्न प्रधानमन्त्री ओलीका यस्ता छन् पाँच सुझाव

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस निरोगी नेपाल निर्माणका लागि ५ कार्य गर्न आग्रह गरेका छन्। ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै निरोगी नेपाल निर्माण गर्न उपाय अपनाउन सुझाव दिएका हुन्। ओलीले हामीले खाने खाद्यन्नमा औषधीजन्य वस्तु भएको पनि बताए। उनले महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै हाम्रो