यस्तो रह्यो लताको जीवन, बुबाको मृत्युपछि आफैँ लिइन् परिवारको जिम्मेवारी

मधुवालादेखि माधुरी दीक्षित र काजोलसम्म हिन्दी सिनेमाको पर्दामा ठुला अभिनेत्रीलाई लता मंगेशकरले आफ्नो आवाज दिएकी छन्। ३६ भाषामा ५० हजार भन्दा बढी गीत रेकर्ड गराएकी लताका नाममा सन् १९७४ देखि १९९१ सम्म हरेक वर्ष सबैभन्दा बढी गीत गाउने गायिकाको नाममा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’ मा रेकर्ड बनाएकी थिइन् ।  भजन, गजल, कव्वाली शास्त्रीय सङ्गीत वा साझा फिल्म गीतहरू लताले सबैलाई समान महारतको साथ गाइन्। लता मंगेशकरका फ्यान लाखौँमा होइन करोडमा छन् ।

सम्बन्धित सामग्री

फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ-काठमाडौं महानगर

काठमाडौं-काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ। महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो की भन्नेकुरा गलत रहेको बताएको हो । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहोर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका […]

आफ्नो गाउँ बनाउन आफैँ लागिपरौँः अध्यक्ष ओली

प्युठान – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक विकासका निम्ती आफैँ लाग्नुपर्ने बताएका छन्। आइतबार जिल्लाको नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले हाल देशको आर्थिक अवस्था कमजोर बनेको उल्लेख गर्दै गाउँ तथा समग्र देशको विकासका निम्ती आफैँ लाग्नुपर्ने बताएका हुन्। अरुको आलोचना गरेर मात्र बसेर देश नबन्ने भन्दै […]

गर्भवती र सुत्केरलाई ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम

भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ। गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो।

आफ्ना लागि आफैँ उत्पादनमा

डुम्रे, १७ पुस । देशका अधिकांश वृद्धाश्रमको सञ्चालन दाता वा सहयोगी निकायहरुको सहयोगबाट हुने गरेकामा तनहुँको ज्येष्ठ नागरिक चौतारी (बृद्धाश्रम) तरकारी तथा दूधमा आत्मनिर्भर रहेको छ । व्यास नगरपालिका–५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित यस वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकले आफैँ तरकारी र दूध उत्पादन गर्दै आएका छन् । विगतमा घरमा रहँदाको सिकाइ र भोगाइलाई […]

बुबाप्रति समर्पित गीत ‘आफैँ जान्ने’ सार्वजनिक

मगन इन्टरटेनमेन्टको ब्यानर र रजिन महर्जनको लेखन तथा निर्देशनमा निर्माण भएको सर्ट फिल्म ‘उच्च शिक्षा'को प्रमोसनल गीत ‘आफैँ जान्ने‘ सार्वजनिक भएको छ ।

ओलीले भने- स्वार्थका लागि बनेको गठबन्धन हो, समयक्रममा आफैँ टुट्छ

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले धेरै हतार गरेर अहिलेको पाँच दलीय गठबन्धन नतोड्ने बताएका छन् । उनले स्वार्थी एकता भएकाले यस्तो गठबन्धन एक दिन आफैँ तोडिने उनले दाबी गरे । ‘सबैले भन्छन्, यो गठबन्धन तोडौँ । तर मैले भने होइन, यो गठबन्धन आफैँ टुट्छ । किनभने यो स्वार्थका लागि बनेको गठबन्धन हो । यो समयक्रममा […]

वैद्यखाना आफैँ ‘बिरामी’

नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र वितरणमा करिब चार सय वर्षको इतिहास रहेको वैद्यखाना यतिबेला आफैँ बिरामी अवस्थामा छ ।कुनै समय १८५ प्रकारका आयुर्वेद औषधि उत्पादन गर्ने वैद्यखाना यतिबेला जेनतेन ३५ थरीका औषधि उत्पादन गरिरहेको छ । त्यसमाथि सिंहदरबार वैद्यखानाका बिक्री कक्ष कार्यालय समयमा मात्र खुल्ने हुनाले उपभोक्ताहरू मारमा परेका छन् । जसका कारण उपभोक्ताहरू निजी क्षेत्रबाट उत्पादन गरिएका आयुर्वेदिक औषधि महँगोमा खरिद गर

‘सेनिटरी प्याड’ आफैँ बनाउँछन् ओखलढुङ्गाका महिला

–पूर्णप्रसाद न्यौपाने ओखलढुङ्गा, १६ जेठ : ओखलढुङ्गाका महिलाले आफूले प्रयोग गर्ने प्याड आफैँ बनाउन थालेका छन् । जिल्लाका विभिन्न उमेर समूहका महिलाहरुले विभिन्न माध्यमबाट प्याड बनाउन सिकेको सीपलाई व्यवहारमा उतार्दै आफूलाई चाहिने सेनिटरी प्याड आफैँ बनाउन थालेका हुन् । प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवसका अवसरमा किशोरी समूहको अगुवाइमा दुई वर्षअघि […]

आफ्नो काज आफैँ स्वीकृत गरेको खुलासा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालीन उपकुलपति प्राडा राजकुमार रौनियारले आफ्नो काज आफैँ स्वीकृत गरेको तथ्य खुलेको छ। राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा उपकुलपति रौनियारले आफैँ काज स्वीकृत गरेको पाइएको हो।  उनले काठमाडौंदेखि विराटनगरसम्म ४० पटक गरेको हवाईयात्राको औचित्य पुष्टि गर्ने प्रमाण फेला परेको छैन । रौनियारविरुद्ध डेढ वर्षदेखि आफ्नो काज आफैँ स्वीकृत गर्दै पद जोगाउन प्रतिष्ठानको खर्चमा हवाईजहाजमा काठमाडौं जाने–आउने गरेको आरोप छ। यसका साथै तीनतारे होटलमा बस्ने, खाने गरेर करोडजति...

आफैँ हट्दै गयो ‘लम्पी स्किन’ रोग

काठमाण्डाै - केही महीनाअघि पशुमा देखा परेको ‘लम्पी स्किन’ रोग पछिल्लो समय आफैँ नियन्त्रणमा आउन थालेको छ । गएको असारदेखि देखापरेको यो रोग पछिल्ला दिनमा कतै पनि देखा परेको छैन ।  रोग देखा परेपछि सरकारी संयन्त्र प्रयोग गरेर किसानलाई जनचेतना जगाइएको थियो । रोग आफैँ नियन्त्रणमा आएको पशुविज्ञ र प्राविधिकको भनाइ छ । रोग लागेपछि गाईवस्तुका शरीरका विभिन्न भागमा सानाठूला गिर्खा देखिने, मुखबाट फिँज निकाल्ने, उच्च ज्वरो, कचेरा र सिँगान बग्नेजस्ता लक्षण देखा पर्छ । रोगले चापेपछि पशुको मृत्युसमेत हुन्छ ।&nb...