लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक

काठमाण्डाै – सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । नक्साले नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीम...

सम्बन्धित सामग्री

ओलीले मतदान गरेको विद्यालयमा ‘बुच्चे नक्सा’

काठमाडौं । तत्कालिन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको चुच्चे नक्सा सार्वजनिक गर्यो । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा संसदबाट समेत अनुमोदन भएको थियो । तर उनै ओली आज जुन विद्यालयमा स्थानीय चुनावका लागि मतदान गर्न पुगेँ, त्यहाँ नेपालको पुरानै नक्सा टाँगिएको देखियो । ओलीले स्थानीय तह निर्वाचनमा मतदान गरेको विद्यालय महेन्द्र […]

तक्मामा चुच्चे नक्सा हराउनु विदेशी गुप्तचरको मन्त्रणा त होइन? : भीम रावल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले प्रदान गरेको तक्मामा नेपालको चुच्चे नक्सा हटाएको भन्दै आपत्ति जनाएको छ। उनले ट्विटरमार्फत्रा ष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो? भन्दै प्रश्न गरेका छन्।सांसद नभए पनि मन्त्री पदमा टाँसिएर बस्ने पदलोलुप हुन् : भीम रावलराष्ट्रियताको चर्का कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको जवाफ दिनुपर्ने उनले बताएका छन्

https://www.onlinekhabar.com/2020/06/874437

४ असार, काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई …

‘कालापानी नेपालकै हिस्सा, राजा महेन्द्रले भारतीय सेना बस्न दिएका थिए

काठमाडौं : नेपालले नयाँ नक्सा जारी गरेपछि चर्किएको विवादबीच एकजना वरिष्ठ भारतीय पत्रकारले कालापानीसहितको भूभाग नेपालकै भएको बताएका छन्। भारतीय चर्चित टेलिभिजन आजतकअन्तर्गतको रेडियोसँग शुक्रबार भएको संवाद उनले यस्तो बताएका हुन्। भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको म...

नीति तथा कार्यक्रममाथि छलफल : नयाँ नक्सा सार्वजनिक गर्नु स्वागतयोग्य

राष्ट्रियसभाका सदस्यले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेर सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिबद्धता पूरा गरेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता दीनानाथ शर्माले वर्तमान सरकार राष्ट्रियताप्रति प्रतिबद्ध छ भन्ने कुरा नयाँ नक्सा सार्वजनिक गर्नुले प्रमाणित गरेको तर्क गर्नुभयो ।

लिम्पियाधुरासहितको नेपालको नक्सा पारित

५ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए …

प्रधानमन्त्रीको ऐतिहासिक मिसन

‘ लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ । तदनुरूप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’

छुटेको भूमिसहित नक्सा जारी गरिने

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको स्पष्ट पार्दै छुटेको भूमिसहित नेपालको नक्सा जारी गर्ने भएको छ । लिम्पियाधुरा क्षेत्रको भूमि फिर्ताका लागि ठोस कूटनीतिक पहल गरिनेसमेत स्पष्ट पारिएको छ ।