लिम्पियाधुरासहितको नेपालको नक्सा पारित

५ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए …

सम्बन्धित सामग्री

‘चुच्चे नक्सा’ होइन, ‘नेपालको नक्सा’ भनौं

नेपाल सरकारले २०७७ जेठ ७ गते देशको नयाँ नक्सा सार्वजनिक गर्ने बेलामा ‘चुच्चे नक्सा’ भन्ने शब्द प्रयोग गरिएको थिएन। नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) भनिएको थियो। तर नबुझेर जनमासनमा त्यस नक्सालाई चुच्चे नक्सा भन्न थालियो।...

‘चुच्चे नक्सा’ होइन, ‘नेपालको नक्सा’ भनौं

नेपाल सरकारले २०७७ जेठ ७ गते देशको नयाँ नक्सा सार्वजनिक गर्ने बेलामा ‘चुच्चे नक्सा’ भन्ने शब्द प्रयोग गरिएको थिएन। नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) भनिएको थियो। तर नबुझेर जनमासनमा त्यस नक्सालाई चुच्चे नक्सा भन्न थालियो।...

दिल्ली दूतावासमा चुच्चे नक्सा हटाएर किन ‘बुच्चे नक्सा’ राखियाे ? : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेखित नेपालको नक्सा भारतमा रहेकाे नेपाली दूतावासमा नभएको भन्दै आपत्ति जनाउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएकै बेला नयाँ दिल्लीमा रहेकाे नेपाली दूतावासमा संविधानले व्यवस्था गरेको चुच्चे नक्सा नभइ बुच्चे नक्सा भएको उल्लेख गर्दै आपत्ति जनाउनुभएको हो ।  आज आइतवार नेपाल बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय अधिवेशनमा बोल्दै उहाँले देशको नक्सा नै गायब बनाउने योभन्दा अरू राष्ट्रिय लज्जाको व...

मधेस प्रदेशले राजपत्रमा सच्यायो नेपालको नक्सा

जनकपुर । मधेस प्रदेश सरकारले आफ्नो राजपत्रमा नेपालको नक्सा सच्याएको छ । प्रदेशको नाम र राजधानी राजपत्रमा प्रकाशित गर्दा नेपालको पुरानै नक्सा राखेपछि आलोचना भएको थियो । आलोचनापछि आज (आइतबार) प्रदेश सरकारले चुच्चे नक्सा राखेर राजपत्र पुन: प्रकाशन गरेको हो । सङ्घीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ […]

प्रदेश राजपत्रमा पुरानै नक्सा, सरकारले सच्याउने

जनकपुरधाम । मधेश प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सरकारले आफ्नो राजपत्रमा प्रकाशित गरेको छ । प्रदेश राजपत्रमा नेपालको नक्सा पुरानै राखिएको थियाे । सरकारले गल्ती महसुस गर्दै त्यसलाई सच्याइने जनाएको छ । संघीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित गरेको थियो । तर, प्रदेश सरकारले […]

सात प्रदेशसहितको नेपालको नक्सा अंकित २ रुपैयाँको सिक्का चलनचल्तीमा

३० पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ । साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याइएको जनाएको हो । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु […]

पृथ्वीनारायण शाहको सालिकमा ग्रेटर नेपालको नक्सा

३० औं पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सिंहदरबारको पश्चिमी ढोका अगाडिको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ग्रेटर नेपालको नक्सा राखेर पृथ्वी जयन्ती मनाएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सालिकमा ग्रेटर नेपालको नक्सा राखी पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । मोर्चाका अध्यक्ष नेपालले पृथ्वीनारायण शाहले नेपालको पुनः एकीकरण गरेर …

लिम्पियाधुरासहितको नक्सा पाठ्यक्रममा समेट्न माओवादीको माग

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटिएको नेपालको नक्सा विद्यालयको पाठ्यक्रममा समावेश गर्न सरकार समक्ष माग गरेको छ । आइतबार महाधिवेशनको राजनीतिक प्रस्ताव पारित गर्दै माओवादीले सीमा क्षेत्रमा देखिएको समस्यालाई छिटो सम्बोधन गर्न सरकारसँग माग गरेको छ । ‘कालापानी र लिम्पियाधुरा लिपुलेकसहित नेपालको भूमि रक्षाका सधैँ संघर्षरत रहने प्रण […]

२०७७ को पदकमा चुच्चे नक्सा राखिने

काठमाडौं, चैत ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार वितरण गरेको पदकमा राखिएको नेपालको नक्सा विवादमा परेपछि २०७७ सालको पदकमा भने नयाँ नक्सा समेटेर बुधबार वितरण गरिने भएको छ। २०७६ सालमा बाँड्नुपर्ने पदकमा नेपालको चुच्चे नक्सा प्रयोग नगरिएको भन्दै सर्वत्र विरोध भएपछि संविधान दिवस २०७७ को पदक तथा मानपदवी भने नयाँ नक्सा समेटेर वितरण गर्न लागिएको […]