क्यालिफोर्नियामा दुर्घटना हुँदा नेपालीको निधन

अमेरिकाको क्यालिफोर्निया राज्यमा अर्को गाडीले आफ्नो गाडीलाई ठक्कर दिँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको छ । क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो ।  प्रहरीका अनुसार घटनास्थलमै विष्टलाई मृत घोषित गरिएको थियो भने अर्का चालक गम्भीर घाइते भएका छन् । घाइते २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा उपचारको लागि राखिएको छ ।प्रज्वल वरिष्ठ गायक ओम विक्रम विष्टका आफन्त हुन् । गायक विष्टका अनुसार आफ्

सम्बन्धित सामग्री

जापानमा बसलाई ट्रकले ठक्कर दिंदा २ नेपालीको निधन

जापानमा भएको बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो।

उदयपुरमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

बोलेरो जीप ताप्ली गाउँपालिका–५ दुधेस्थित भित्री सडकमा दुर्घटनमा पर्दा ताप्ली –५ का २५ वर्षीय रमेश नेपालीको निधन भएको हो।...