प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता बढाएका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाविरुद्ध एक हजार सात सय ५१ मतको...
मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले आफ्नो अग्रतालाई बढाएका छन् । बर्तौला सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका विरोध खतिवडा २ हजार ७ मत अघि छन् । ६० हजार ११४ मत गणना गर्दा उनले २३ हजार ५३२ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले २१ हजार ५२६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ८ हजार ६५७ मत पाएका छन् । मुख्य निर्वाचन कार्यालय मकवानपुरका अनुसार उक
प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता बढाएका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाविरुद्ध १ हजार ३२६ मतान्तर बनाएका हुन् । एकीकृत समाजवादीका स्थायी समिति सदस्य खतिवडा एमालेका बर्तौलासँग लगातार पछि रहँदै आएका छन् । खतिवडा बर्तौलासँगको मतान्तर कम गर्ने कसरतमा छन् । कुल ३० हजार १७० मत गणना गर्दा खतिवडाले १० हजार १ मत पाएका छन् भने एमालेका बर्तौलाले ११ हजार ३२७ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वत