मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले आफ्नो अग्रतालाई बढाएका छन् । बर्तौला सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका विरोध खतिवडा २ हजार ७ मत अघि छन् । ६० हजार ११४ मत गणना गर्दा उनले २३ हजार ५३२ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले २१ हजार ५२६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ८ हजार ६५७ मत पाएका छन् । मुख्य निर्वाचन कार्यालय मकवानपुरका अनुसार उक