इंग्ल्यान्डविरुद्ध पाकिस्तानको कीर्तिमानी जित

कप्तान बाबर आजम र मोहम्मद रिजवानले २ सय ३ रनको साझेदारी गरेपछि पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी - २० आईमा १० विकेटको कीर्तिमानी जित निकालेको छ । यससँगै सात खेलको शृंखला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेल इंग्ल्यान्डले ६ विकेटले जितेको थियो ।जितका लागि २०० रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा बिना विकेट २०३ रन बनायो । पाकिस्तानको जितमा कप्तान बाबरले ६६ बलमा  अविजित १ सय १० रन बनाए । यस्तै, रिजवान ५१ बलमा अविजित ८८ रन जोडे ।टी(२० आई क्रिकेट इतिहासमा कुनै टोलीले बिना  व

सम्बन्धित सामग्री

डर्टमुन्डको जित

एजेन्सी – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा जित निकालेको छ । डर्टमुन्डले घरेलु टोली हर्था बर्लिनमाथि १–० को झिनो जित निकालेको हो । डर्टमुन्डको जितमा पहिलो हाफमा एन्थोनी मोडेस्टेले गरेको गोल नै निर्णायक बन्यो । उनले ३२औं मिनेटमा सली ओजानको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफको गोलमा डर्टमुन्डले […]

युनाइटेडको दोस्रो जित

म्यानचेस्टर युनाइटेले प्रिमियर लिग फुटबलमा दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा युनाइटेडले साउथह्याप्टनलाई १–० गोल अन्तरले हराएको हो । साउथह्याप्टनको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेसले निर्णायक गोल गरे । एनले खेलको ५५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई १–० गोलको जित दिलाए । प्रिमियर लिगमा युनाइटेडको यो दोस्रो जित हो । जितसँगै युनाइटेडले चार खेलबाट ६ अंक जोडेको छ । यता साउथह्याम्पटनको ४ खेलबाट ४ अंक छ । युनाइटेड सिजनको

आर्मीको फराकिलो जित

भरतपुर (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले महिला राष्ट्रिय लिगमा पहिलो जित दर्ता गर्दा ललितपुर महानगरपालिकामाथि फराकिलो जित निकालेको छ । भरतपुरमा आइतबार भएको खेलमा आर्मीले ललितपुरमाथि ७–० को फराकिलो जित निकालेको हो । आर्मीको फराकिलो जितमा रश्मी कुमारी घिसिङ र शर्मिला थापामगरले समान दुई गोल गरिन् । बिमला चौधरी र कुसम खतिवडाले […]

बार्सिलोनाको जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित निकालेको छ । बार्सिलोनाले रियल मलोर्कालाई उसकै मैदानमा १–० को जित निकालेको हो । मलोर्कामा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा लुक डि जोङले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४४औं मिनेटमा गोल गरेका थिए । सिनियर टोलीका अधिकांश खेलाडी नरहेपनि बार्सिलोनाले जित हात […]

कर्णालीमाथि प्रभावशाली जित निकाल्दै सुदूरपश्चिमको पहिलो जित

काठमाडौं : काठमाडौंमा जारी यु-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले पहिलो जित निकालेको छ।आफ्नो तेस्रो खेलमा सुदूरपश्चिमले कर्णालीमाथि १० विकेटको जित निकाल्दै प्रतियोगितामा पहिलो जित निकाल्यो। कर्णालीले भने चौथो खेलमा तेस्रो हार बेहोर्‍यो।जारी प्रतियोगितामा कर्णालीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई १ सय ४० रनले पराजित गरेको थियो। त्यसयता भने कर्णाली लगातार पराजित हुँदै आएको छ।कर्णाली आफ्नो दोस्रो खेलमा प्रदेश १ सँग ७६ रनले हारेको थियो। गण्डकीसँग तेस्रो खेलमा शनिबा

युभेन्ट्सको पहिलो जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले पहिलो जित दर्ता गरेको छ । घरेलु टोली स्पेजियालाई ३–२ ले पराजित गर्दै युभेन्ट्सले पहिलो जित आत्मसात गरेको हो । यो सिजनको सिरी ‘ए’ मा युभेन्ट्सको पहिलो जितमा मोइस किन, फेडरिको चिइसा र म्याथ्थिज डि लेग्टले गोल गरे । घरेलु टोलीका इमानुयल क्वार्टसिन ग्यासी र जानिस एन्टिस्टेले गोल […]

बायर्नको पहिलो जित

एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा पहिलो जित दर्ता गर्दा एफसी कोल्नमाथि संघर्षपुर्ण जित हात पारेको छ । बायर्नले घरेलु मैदानमा एफसी कोल्नमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । यसअघि बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरी खेलेको थियो । घरेलु मैदानमा बायर्नको जितमा सर्ज गिनाब्रीले दुई तथा पोलिस फरवार्ड रोबर्ट […]

विधिको शासनको जित भएको छ: प्रकाशमान सिंह

‘आज फेरि विधिको शासनको जित भएको छ,’ उनले भने, ‘अधिनायकवादविरूद्ध जनताको जित भएको छ। सर्वसत्तावाद पराजित भएको छ।’

एनएसएल: ललितपुरको पहिलो जित

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरले बुटवलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। जारी प्रतियोगितामा ललितपुरको यो पहिलो जित हो। जितसँगै ललितपुरले प्लेअफमा पुग्ने आशा जिवितै राखेको छ। ललितपुरको जितमा नुर्लान…