भू-उपयोग नियमावली, २०७९ कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध छ : शशि श्रेष्ठ

काठमाडौँ– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले भू– उपयोग नियमावली, २०७९ कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छिन् ।  मन्त्रालयमा भू-उपयोग नियमावली, २०७९ स्वीकृत भएको सम्बन्धमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले नियमावली कार्यान्वयनका लागि आवश्यक गृहकार्य गरी निर्देशिका, कार्यविधि तयार पारेर तत्काल कार्यान्वयनमा ल्याइने जानकारी दिइन् । नियमावली जारी […]

सम्बन्धित सामग्री

नागरिक अधिकार सुनिश्चितता नै मुख्य काम : शशि श्रेष्ठ

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मुक्तकमैया, कम्लहरी र हरुवाचरुवा परिवारको सामाजिक, आर्थिक उन्नति र सम्मानजनक जीवन सुनिश्चित गर्नका लागि मन्त्रालय लागिपरेको बताएकी छिन् । आज कमैया मुक्त घोषणाको २२ वर्ष पुगेका अवसरमा आयोजना भएको कार्यक्रममा मन्त्री श्रेष्ठले नागरिकको जिउ धन र स्वतन्त्रताको संरक्षण गरी नागरिक अधिकार सुनिश्चितता नै आफ्नो मुख्य काम […]

१० महिनापछि बस्यो राज्यव्यवस्था समितिको बैठक, सभापतिबारे नै अन्योल

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक १० महिनापछि बुधबार बसेको छ । तत्कालीन समिति सभापति शशि श्रेष्ठ भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा नियुक्त भएर गएपछि समिति कामविहीन बनेको थियो । समितिको ज्येष्ठ सदस्यले समिति सञ्चालन गर्ने वा नयाँ सभापति चयन गरेर समितिका कामकारबाही अगाडि बढाउन संसद् र सरकारको नेतृत्वको ध्यान नपुग्दा संसद्‌को महत्त्वपूर्ण समिति कामविहीन बनेको थियो ।

पाल्पाका १० पालिकामा एमालेका उम्मेदवार फाइनल (सूचीसहित)

रुपन्देही । नेकपा एमाले पाल्पाले १० स्थानीय तहमै उम्मेदवार टुंग्याएको छ । केही स्थानमा पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । कतिपय नयाँ अनुहारलाई एमालेले उम्मेदवार बनाएको छ । १. तानसेन नगरपालिका मेयर : धनेन्द्रराज घिमिरे उपमेयर : शशि श्रेष्ठ २. रामपुर नगरपालिका मेयर : शिव अर्याल उपमेयर : दुर्गा राना ३. निस्दी गाउँपालिका अध्यक्ष : मुक्तबहादुर […]

मन्त्री छान्न नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरू

काठमाडौं, २१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यसको लागि उनले सरकारमा सहभागी हुने दलका नेताहरुलाई मन्त्रीको नाम दिन भनिसकेका छन् । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम हिजै टुँगो लगाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराज र बोद्यमायाकुमारी यादवको नाम […]

माओवादीले छानेका ४ मन्त्री : यस्तो छ बायोडाटा

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनका लागि नेकपा माओवादी केन्द्रले थप चार मन्त्रीको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्रि परिषदमा पठाउनका लागि शशि श्रेष्ठ, देवेन्द्र पौडेल, महेश्वर गहतराज र बोधमायाकुमारी यादवलाई छनोट गरेको छ ।मन्त्री छनोटमा माओवादीले अपनाएको पहिलो मापदण्ड हो, पहिले मन्त्री बनेकालाई नदोहोर्याउने । यो मापदण्ड अनुसार नयाँ मन्त्रीहरु छानिएका छन्  । यद्यपि अघिल्लो छनोटमा चाहिँ पम्फा भुसाल र जनार्दन शर्मा पुरानै दो

माओवादी केन्द्रले टुंगो लगायो मन्त्रीको नाम

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा जाने मन्त्रीको नाम तय गरेको छ। पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले पार्टीबाट सरकारमा सहभागी हुनेको नामको टुंगो लगाएको हो।पार्टीबाट देवेन्द्र  पौडेल, शशि श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए।बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको भएपनि अन्यको मन्त्रालय टुंग्याउन बाँकी रहेको उनले बताए। माओवादीबाट सरकारमा यसअघि जनार्दन शर्म

माओवादीबाट मन्त्री बन्ने ४ सांसदको टुंगो लाग्यो (सुचीसहित)

काठमाडौं, २० असोज । नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम टुंगो लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले ४ मन्त्रीको नाम टुंगो लगाएको हो । माओवादी स्रोतका अनुसार सरकारमा जानेहरुमा देवेन्द्र पौडेल, महेश्वर जंग गहतराज अथक, शशि श्रेष्ठ र बोधमाया कुमारी यादव छन् । पौडेल र गहतराज प्रत्यक्ष निर्वाचित सांसद हुन् । श्रेष्ठ र […]

माओवादीबाट बन्दै छन् थप यी चार मन्त्री

काठमाडौँ- माओवादी केन्द्रले बिहीबार मन्त्री बनाउने चार जनाको नाम टुंगो लगाएको छ। मन्त्रिपरिषद् विस्तारमा बिहीबार माओवादीका तर्फबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन्। माओवादी स्रोतले यी चार जनाको नाम पार्टी नेतृत्वले टुंग्याएको जानकारी देशसञ्चारसँग गराएको छ। उनीहरुको शपथ बिहीबार नै हुँदै छ। ८६ औँ दिनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद् […]

संसद विघटन बदर गर्न माग गर्दै नेकपा सांसदद्वारा सर्वोच्चमा रिट दर्ता

७ पुस, काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधि सभाका सदस्यहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्री मंगलबार रिट लिएर सर्वोच्च पुगेका थिए …