माओवादी केन्द्रले टुंगो लगायो मन्त्रीको नाम

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा जाने मन्त्रीको नाम तय गरेको छ। पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले पार्टीबाट सरकारमा सहभागी हुनेको नामको टुंगो लगाएको हो।पार्टीबाट देवेन्द्र  पौडेल, शशि श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए।बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको भएपनि अन्यको मन्त्रालय टुंग्याउन बाँकी रहेको उनले बताए। माओवादीबाट सरकारमा यसअघि जनार्दन शर्म

सम्बन्धित सामग्री

सिरहामा माओवादी केन्द्रले टुंगो लगायो उम्मेदवार

आसन्न प्रतिनिधिसभा, प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुङ्गो लगाएको छ । सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ ।माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि दशमीलाल चौधरी र आशानन्द यादवलाई सिफारिस गरेका छन् । प्रदेशसभा १ (क) बाट विजयकुमार गुप्ता, खडगनारायण चौधरी र नथुनी महतो सिफारिस गरेको छ । प्रदेशसभा १ (ख) बाट हेमन्तकुमार यादव, महादेव

माओवादी केन्द्रले टुंगो लगायो पदाधिकारीको नाम

काठमाडौं । लामो समयको रस्साकस्सीपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पदाधिकारीको नाम टुंगो लगाएको छ । पार्टीको महाधिवेशन सकिएको ८ महिनापछि माओवादी केन्द्रमा अब २१ सदस्यीय पदाधिकारी हुने भएको छ । शनिबार बसेको पदाधिकारीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० जना पदाधिकारीको प्रस्ताव गरेपछि हलले स्वीकार गरेको थियो । झण्डै साढे तीन दशकदेखि पार्टीको नेतृत्व […]

माओवादीले टुंगो लगायो पदाधिकारी, महासचिवमा देव गुरुङ

महाधिवेशन सम्पन्न भएको झण्डै आधा वर्षपछि सत्तारुढ नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको समाचारमा जनाइएको छ । समाचार अनुसार अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ प्रकाश, उपाध्यक्षमा कृष्णबहादुर महरा चयन हुनुभएको छ । त्यसै गरी सबभन्दा …

माओवादीले सल्यानमा टुंगो लगायो ७ पालिकामा उम्मेदवार

नेकपा माओवादी केन्द्रले सल्यानका १० पालिकामध्ये ७ पालिकामा सर्वसम्मत उम्मेदवार टुंगो लगाएको छ । अन्य तीन पालिकामा भने धेरै आकांक्षी भएकाले उम्मेदवार टुंगो लागेको छैन । शारदा नगरपालिकामा मेयरमा प्रमोद श्रेष्ठ, बनगाड कुपिण्डे नगरपालिका मेयरमा कर्णबहादुर बुढाथोकी, कालिमाटी गाउँपालिका अध्यक्षमा पुरुषोत्तम भट्टराई, कपुरकोट गाउँपालिका अध्यक्षमा प्रकाश भण्डारीको सिफारिस गरिएको छ ।यस्तै त्रिवेणी गाउँपालिका अध्यक्षमा राजेन्द्र थापा, सिद्ध कुमाख गाउँपालिका अध्यक्षमा रामबहादुर बुढाथोकी र दार्मा गाउँपालिकाक

माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार टुंगो लगायो

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । माओवादीको केन्द्रीय समिति बैठकले उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिए पछि प्रदेश २ का लागि उर्मिला अर्याल, गण्डकी प्रदेशमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित) उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रले प्रतिनिधिको टुंगो लगायो, १० प्रतिशत मनोनयनको जिम्मा प्रचण्डलाई

काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले नियमित प्रक्रियाबाट आएका एक हजार ४८३ र त्यसको १० प्रतिशत मनोनयन अध्यक्षले गर्ने जानकारी दिए।‘बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई दिएको छ’, प्रवक्ता महराले बैठकपछि भने, ‘यसअघि पाँच प्रतिशत मनोनयन गर्ने भनेकोमा त्यसलाई बढाएर १० प्रतिशतमा पुर्‍

गठबन्धनमा माओवादीले सबैभन्दा पहिला मन्त्रीहरुको नाम टुंगो लगाउन कसरी सम्भव भयो ?

काठमाडौं : नेकपा माओवादी केन्द्रले झण्डै तीन महिना लगाएर बुधवार ६ जना मन्त्रीको नाम टुंगो लगायो। सरकार विस्तारका लागि निकै ढिलो भइसकेको भए पनि गठबन्धनमा आवद्ध दलहरुमा माओवादी नै पहिलो पार्टी बन्यो जसले सरकारमा सहभागी हुने नेताको टुंगो लगायो। नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले अन्तिम निर्णय…

माओवादीले ३ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगायो

नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने  मन्त्रीहरुको नाम टुंगो लगाएको छ।  बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ती स्थायी कमिटी सदस्यका अनुसार देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवको नाम टुंगो लगाइएको हो । ४ जनामध्ये बोधामाया राज्यमन्त्रीको भूमिकामा रहनेछिन् ।   पौडेल बागलुङबाट निर्वाचित सांसद हुन् भने शशी श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशास