ढुवानी व्यवसायी महासंघको छैटौँ महाधिवेशन शनिबार

देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैटौँ  महाधिवेशन चैत ३ गते शनिबार काठमाडौँमा हुने भएको छ ।

सम्बन्धित सामग्री

ढुवानी व्यवसायी महासंघको अध्यक्षमा नेपाल

ढुवानी व्यवसायी महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभाबाट अध्यक्षमा माधवप्रसाद नेपाल सर्वसम्मत चयन भएका छन् ।

ढुवानी व्यवसायी महासंघ अध्यक्षमा नेपाल सर्वसम्मत

५ चैत, काठमाडौं । ढुवानी व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको अध्यक्षमा माधवप्रसाद नेपाल चयन भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभाले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्ष, कोषाध्यक्ष र सचिवको चयन भने निर्वाचन प्रक्रियाबाट भएको थियो । वरिष्ठ उपाध्यक्षमा भने अच्युतराज खनाल सर्वसम्मत […]

ढुवानी व्यवसायी महासंघको ६औं महाधिवेशन चैत ३ गते काठमाडौंमा हुने

काठमाडौं । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको ६औं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभा चैत ३ गते काठमाडौंमा हुने भएको छ । साधारण सभाको उद्घाटन कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिको प्रमुख आतिथ्यथामा हुने महासंघका महासचिव अरुण कुमार श्रेष्ठले बताए । महाधिवेशन तथा वार्षिक साधारणसभामा देशभरबाट तीन सयभन्दा ढुवानी व्यवसायी तथा […]

ढुवानी व्यवसाय राज्यका लागि अपरिहार्य : अध्यक्ष तिमल्सिना

काठमाडौँ । ‘राष्ट्र निर्माणको आधार, सुरक्षित ढुवानी समृद्ध व्यापार’ भन्ने नाराका साथ ढुवानी व्यवसायी महासंघ नेपालको १४ औ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारणसभाको उद्‍घाटन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका थिए ।

ग्याँससहित सबै खालका इन्धनको बिक्रि ठप्प पार्ने चेतावनी

काठमाडौं, २४ फागुन । पेट्रोलियम कारोबार गर्ने संस्थाहरुले ढुवानीदेखि बिक्रिसम्मको कारोबार ठप्प पार्ने चेतावनी दिएका छन् । आज संयुक्त विज्ञप्ती जारी गर्दै पेट्रोलियम कारोबार गर्ने निजि संस्थाहरु नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले कमिसन कटौतीको निर्णय फिर्ता नभए चैत्र ६ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने […]

पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजन गर्न व्यवसायीको माग

व्यवसायीहरूले पेट्रोलियम पदार्थ ढुवानीमा लाग्ने खर्च समायोजन गर्न माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको र ढुवानी खर्च बढेकोभन्दै खर्च समायोजन गर्न माग गरेका हुन् ।नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन, नेपाल ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले ढुवानी भाडा समायोजना गर्न माग गरेका हुन् । उनीहरूले १५ दिन भित्र आफ्नो माग पुरा गर्न सरकारलाई दबाब समेत दिएका छन् ।यसअघि पनि पटक–पटक भाडा समायोजन गर्न माग गरेपनि सरकारले सुनुवाई नगरेको उनीहरूको भनाइ छ । त्यसैले सरकारले

व्यवसायीको माग: पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउ

काठमाडौं- राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउन माग गरेको छ । नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एल.पि. ग्यास उद्योग संघले सरकारलाई राजधानीमा शुक्रबार एकसाथ पत्रकार सम्मेलन गरि पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै ढुवानी भाडा वृद्धि गर्न माग गरेको हो। एलपी ग्यास ढुवानी र पेट्रोलियम पदार्थको […]

आजदेखि ट्यांकरका चालक सहचालकलाई खोप लगाइने

काठमाडौँ । पेट्रोलियम ढुवानीमा संलग्न ट्रक तथा ट्याङ्करका चालक र सहचालकलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम चालक संघका प्रतिनिधिबीच मंगलवार भएको छलफलपछि बुधवारदेखि निगमबाट जारी परिचयपत्रका आधारमा खोप लगाउने सहमति भएको हो। निगमको प्रादेशिक कार्यालय थानकोटबाट संचालित ट्याङ्कर चालक र सहचालकलाई खोप […]