ग्याँससहित सबै खालका इन्धनको बिक्रि ठप्प पार्ने चेतावनी

काठमाडौं, २४ फागुन । पेट्रोलियम कारोबार गर्ने संस्थाहरुले ढुवानीदेखि बिक्रिसम्मको कारोबार ठप्प पार्ने चेतावनी दिएका छन् । आज संयुक्त विज्ञप्ती जारी गर्दै पेट्रोलियम कारोबार गर्ने निजि संस्थाहरु नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले कमिसन कटौतीको निर्णय फिर्ता नभए चैत्र ६ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने […]