प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौं / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको उनकी छोरी गंगा दाहलले जानकारी दिएकी हुन् । सीता लामो समयदेखि अस्वस्थ थिइन् । बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको गंगाले बताइन् । The post प्रचण्ड पत्नी सीता अस्पताल भर्ना appeared first on Purbeli News.

सम्बन्धित सामग्री

कोरोनापछि अस्पताल भर्ना भएकी प्रचण्ड पत्नी सीता डिस्चार्ज

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल डिस्चार्ज भएकी छन्। कोरोना संक्रमणपछि नेपालद मेडिसिटी अस्पताल भर्ना भएकी उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएको हुन् । कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि सीतालाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो। उनको नियमित स्वास्थ्यजाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा.बाबुराम पोखरेलको नेतृत्वको स्वास्थ्य टोलीले […]

प्रचण्ड पत्नीलाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौँ– नेकपा माओवादी केन्द्र अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहाललाई कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको छ। दाहाललाई शनिबार राति अस्पताल लगिएको हो। लामो समयदेखि अस्वस्थ ६६ वर्षे दाहालमा निमोनियाकाे लक्षण देखिएको र अहिले कोरोना भाइरस संक्रमणपछि अस्पताल भर्ना गरिएकाे हाे। प्रचण्ड […]

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

न्युज अफ नेपाल काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । शरीरमा सोडियमको मात्रा कम देखिएपछि दाहाललाई अस्पताल भर्ना गरिएको हो । दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई ३ दिनदेखि अस्पतालमा भर्ना गरिएको स्रोतले बताएको छ । सचिवालयका अनुसार पुरानै […]

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भएर उपचाररत छन्।

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ। उनलाई सोमबार साँझ  ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट पीडित उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल लगिएको प्रचण्डको सचिवालयले जनाएको छ। पुरानै रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ। अस्पतालका अनुसार ज्वरो आएर अस्पताल ल्याइएको थियो। उनको स्वास्थ्यमा अहिले सुधार आएको अस्पताल स्रोतले जना

प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।  लामो समयदेखि विरामी रहेकी सीतालाई बुधबार काठमाडाैं भैसेपाटीस्थिति मेडीसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी गंगा दाहालले जानकारी...

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल उपचारका लागि अस्पताल भर्ना भएकी छन।

प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित दाहाललाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले आमालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी फेसबूकमार्फत दिएकी छन् । 'मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी,' उनले फेसबूकमा लेखेकी छन् । हेर्नुहोस्, गंगा दाहालको स्टाटस :