ताहाचलका नासु कामविहीन, अधिकृतमुखी बनाउने भएसँगै ठाउँ खोज्दै

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयलाई अधिकृतमुखी बनाइने भएसँगै दर्जनौँ नायव सुब्बा(नासु) कामविहीन भएका छन् । कार्यालयका सबै सेवाहरू अनलाइन बनाएसँगै अनावश्यक स्टेप घटाउन सिधै अधिकृतलाई नै जिम्मेवार बनाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयसँगै ३० जना नासु स्तरका कर्मचारीहरू अन्तै सरुवा खोज्न थालेका छन् । हाल वैदेशिक रोजगार कार्यालय ताहाचलमा मात्रै १५ जना […]