हराएको खोप खोजी गर्न गठित समितिले बुझायो प्रतिवेदन

हराएको २४ लाख मात्रा खोप खोजी गर्न गठन गरिएको ५ सदस्यीय छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो ।  विगत एक वर्षदेखि देशभर खोप अभियान सञ्चालन हुँदै आएको छ ।शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोखरेलले २४ लाख मात्रा खोप रेकर्डमा नरहेको बताएपछि सरकारले खोप छानविन समिति गठन गरेको थियो ।  डा. गुणराज लोहनीको अध्यक्षतामा गठित ५ सदस्यीय खोप छानविन समितिले सोमबार प्रतिवेदन बु

सम्बन्धित सामग्री

सरकारको लापरबाहीले ५६ हजार डाेज कोभिड खोप नष्‍ट

काठमाडौँ- कोभिड-१९ विरुद्धको हराएको खोप खोजी गर्न बनेको छानबिन समितिले ५६ हजार ९०८ डोज मात्रा खेर गएको निष्कर्ष निकालेको छ । सबैभन्दा बढी १९ हजार ४९ डोज कोभिशिल्ड र अस्ट्राजेनिका, भेरोसले ७ हजार २३, जोनसन ५ हजार १९५, मोर्डना २५ हजार ५६२ र फाइजर ७९ डोज खेर गएको हो । प्रतिवेदनकाअनुसार खोप भण्डारण गर्ने स्थान नभ…

हराएको खोप खोजी गर्न पाँच सदस्य छानबिन समिति गठन

सरकारले हराएको २४ लाख मात्रा खोप खोजी गर्न  ५ सदस्य छानविन समिति गठन गरेको छ । विगत एक वर्षदेखि खोप अभियान सञ्चालन हुँदै आएको छ । यसअवधिमा २४ लाख मात्रा खोप रेकर्डमा नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले डा. गुणराज लोहनीको अध्यक्षतामा ५ सदस्यीय खोप छानविन समिति गठन बनाएको हो ।समितिको सदस्य सचिवमा डा.गुणनिधि शर्मा, डा.अभियान गौतम, सदस्यहरूमा यशोदा अर्याल, अनिल थापा रहेका छन् । हराएको भनिएको खोप छानविन गर्ने समितिले खोप अभिलेख विवरण अद्यावधिक गर्नेछ । भने अवको दुई