वीरगञ्जका मेयर एमालेमा गएपछि राजेशमान सिंह जसपा प्रवेश
वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका मेयर नेकपा एमालेमा प्रवेश गरेपछि त्यहाँका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा नेता सिंह जसपामा प्रवेश गरेका हुन्।
काठमाडौं महानगरपालिकामा तराई मुलका बालेन्द्र शाह विजयउन्मूख भैरहँदा मधेशको वीरगञ्ज महानगरको प्रमुखमा राजेशमान सिंह विजयी हुनुभएको छ । वीरगञ्ज प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धनका उम्मेदवार विजयी हुने क्रममा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार निवर्तमान महानगरप्रमुख बिजयकुमार सरावगीले २३ …
जेठ १०, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् ।
उनी नेकपा(एमाले) का उम्मेदवार विजय कुमार सरावगीभन्दा २२ हजार ५५५ मत बढी ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।
मेयरमा विजयी भएका राजेशमानले ४६ हजार २१५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी विजय सरावगीले २३ हजार ६७१ मत मात्र प्राप्त गरेका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् । उपप्रमुखमा आलम २५ हजार ५१८ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका पुरुषोत्तमलाल झाले ६ हजार ७१९ मत ल्याएका छन् ।
यसपटक मेयर पदका दुवै जना दल बदलेर चुनावी मैदानमा उत्रिएका थिए । राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका हुन् भने विजय सरावगी जसपा त्यागेर नेकपा(एमाले) बाट उम्मेदवार बनेका थिए ।
कुल ३२ ओटा वडा रहेको वीरगञ्जमा जम्मा ९३ हजार ७८२ मत खसेको थियो । मत परिणामको आधिकारिक घोषणा हुन भने बाँकी छ ।
काठमाडाैं । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंह २२ हजार बढी मतान्तरसहित विजयी हुनुभएकाे छ । गठबन्धनबाट मेयरका उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका राजेशमान सिंह ४६ हजार २ सय १५ मत प्राप्त गरेर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले २३ हजार ६ सय ७१ मत […]
वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका राजेशमान सिंहको दलीय राजनीति अस्थिर देखिन्छ । लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर एमालेमा प्रवेश गरेका उनी छोटो समयमै एमाले छाडेर जसपा नेपालमा प्रवेश गरे । सत्तारुढ गठबन्धनबीच महानगरको भागबण्डा हुँदा वीरगञ्जमा जसपा नेपालले मेयर र नेपाली काँग्रेसले उपमेयरमा उम्मेदवारी दिने सहमति भयो ।सोही आधारमा राजेशमानले मेयरमा उम्मेदवारी दिएका हुन् । दलीय राजनीतिमा अस्थिर देखिए पनि उनले वीरगञ्जको विकास आफ्नो एकमात्र ध्येय रहेको बताएका छन् । स्थ
मधेश आन्दोलनका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्। सोमबार वीरगन्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा नेता सिंह जसपा प्रवेश गरेका हुन्। उनलाई जसपाका अध्यक्षद्वय उपेन्द्र...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर नेकपा एमाले प्रवेश गर्ने भनी समाजिक सञ्जाल र पत्रकार सम्मेलनमार्फत् घोषणा गरिएका वीरगन्जका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्।...
काठमाडौं : ०७४ सालमा पराजित भएका राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्। तत्कालीन राजपाबाट पराजित भएका सिंहलाई जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा स्वागत गरेका हुन्।जसपाबाट निर्वाचित मेयर विजयकुमार सरावगी एमाले प्रवेश गरेको एक साता नबित्दै सिंह जसपा प्रवेश गरेका हुन्। जसपा विभाजनपछि उनले लोसपा रोजेका थिए। नेता सिंहलाई पार्टीमा भित्र्याउँदै वीरगञ्जमा जसपा प्रवेशको लहर चलेको संघीय परिषद् अध्यक्ष डा. भट्टराईले बताए। उनले ट्व
२०४३ देखि नेविसंघबाट राजनीति सुरु गरेका राजेशमान सिंह २०५४ मा काँग्रेसबाट वीरगञ्जमा वडा सदस्य जितेका थिए । उनी २०५७ सालमा विमल श्रीवास्तव नेतृत्वको स्वतन्त्र समूहमा लागेका थिए । पछि सो समूह राप्रपामा विलय भएपछि उनी पनि राप्रपामा गए ।तीन वर्षसम्म राप्रपामा रहेर राजनीति गरेका राजेशमान त्यहाँ पनि धेरै समय रहेनन् । उनी शरतसिंह भण्डारीले गठन गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीमा गए । त्यहाँबाट राजपा, जसपा हुँदै उनी लोसपासम्म पुगे । दोस्रो संविधानसभा चुनाव लडेका उनी तेस्रो स्थानमा रहे भने २०७४ को स्थ