झण्डोत्तोलन गरेर राजधानी कार्यान्वयनको औपचारिक घोषणा गर्दै लुम्बिनी सरकार

दाङ – लुम्बिनी प्रदेश सरकारले राजधानी कार्यान्वयनलाई औपचारिकता दिने भएको छ। बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरी स्थापना गरिएको छ। जसको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तीलकराम शर्माले जानकारी दिए। ‘प्रदेश प्रमुखले झण्डोत्तलन गर्ने कार्यक्रम छ। औपचारिक […]

सम्बन्धित सामग्री

प्रदेश स्थापना दिवस दाङमा मनाउँदै लुम्बिनी सरकार

लुम्बिनी प्रदेशको  स्थायी राजधानी दाङमा अझै सबै मन्त्रालय सरिसकेका छैनन् । दुईवटा मन्त्रालय सरेपनि मन्त्री र कर्मचारी बुटवलमै बस्छन् । पूर्वाधार नबनिसकेकाले दाङको देउखुरीमा मन्त्रालय सार्न समस्या छ ।  तर, लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय सरि नसक्दै दाङमा प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी दाङमा स्थापना दिवस मनाउने निर्णय गरिएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।अहिलेसम्म प्रदेशका सबै काम