प्रकाश सपुत ‘परदेशी-२’ मा नायक

काठमाडौं । बोल माया …बोलको गीत गाएर चर्चामा आएका गायक प्रकाश सपुत अब नायकको भुमिकामा देखिने भएका छन् ।

विभिन्न म्युजिक भिडियोमा नायकको भुमिका निर्वाह गरे पनि चलचित्रमा पहिलो पटक नायकको भुमिका निर्वाह गर्न लागेका हुन् । नारायण रायमाझीले निर्देशन गर्ने चलचित्र ‘परदेशी २’प्रकाश नायक र वर्षा शिवाकोटीले नायिकाको रुपमा अनुबन्ध भएका छन् । उक्त चलचित्रको सुटिङ शुक्रवारदेखी सुरु भएको छ ।

प्रकाशले फेशबुकमा स्टाटस लेख्दै चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकिएको जनाएका छन् । प्रकाशले चलचित्रको छायांकन सुरु हुँदै गर्दा आफूलाई खुशी, डर र उत्साह सबै रहेको बताएका छन् ।

चलचित्र ‘परदेशी’को सिरिजको रुपमा तयार हुन लागेको यो चलचित्रले वैदेशिक रोजगारीको कथालाई उठान गर्नेछ । ‘परदेशी २’ले समेत आउँदो बर्षको दशैंलाई प्रदर्शन मिति तय गरेपछि आउँदो बर्षको दशैंमा चलचित्रको महाभिडन्त हुने देखिएको छ ।

सम्बन्धित सामग्री

‘परदेशी २’ रिलिज नभएसम्म अरु चलचित्र गर्दिनँः प्रकाश सपुत

गायक, मोडल हुँदै नायक बनेका प्रकाश सपुतले पहिलो चलचित्र रिलिज नहुँदै अन्य चलचित्रमा अभिनय नगर्ने बताएका छन् । हालैमात्र पहिलो चलचित्र ‘परदेशी २’को छायांकन सकेर डबिङमा व्यस्त रहेका प्रकाशले तत्काल अन्य चलचित्रमा काम गर्ने सोच …

अनलाइनखबर

फिल्मको कथा लेख्दै प्रकाश सपुत

गायक प्रकाश सपुत अब नायक बन्ने क्रममा छन् । चलचित्र ‘परदेशी-२’ले उनलाई गायकबाट नायकको परिचय दिँदैछ । लकडाउनका कारण यो चलचित्रको छायां‌कन रोकिएको छ । गायक सपुत अहिले बाग्लुङमा छन् । बाग्लुङमा रहेको क्रममा उनले विभिन्न …

अनलाइनखबर

‘सिनेमा खेल्ने सपना पूरा गर्दैछु’

गायक प्रकाश सपूतले चलचित्रमा अभिनय गर्ने भएका छन् । अहिले छायांकन भइरहेको ‘परदेशी–२’ बाट उनले चलचित्रमा डेब्यु गर्न लागेका हुन् । चलचित्रमा मुख्य भूमिका निर्वाह गरिरहेका सपूतसँग उनको कलायात्राबारे साप्ताहिकका लागि राजाराम पौडेलले गरेको कुराकानी :

साप्ताहिक

Archive - साप्ताहिक

गायक प्रकाश सपूतले चलचित्रमा अभिनय गर्ने भएका छन् । अहिले छायांकन भइरहेको ‘परदेशी–२’ बाट उनले चलचित्रमा डेब्यु गर्न लागेका हुन् । चलचित्रमा मुख्य भूमिका निर्वाह गरिरहेका सपूतसँग उनको कलायात्राबारे साप्ताहिकका लागि राजाराम पौडेलले गरेको कुराकानी :

साप्ताहिक

‘परदेशी २’मा दीलिप पनि

चलचित्र 'परदेशी २'को छायांकन चलिरहेको छ । पोखरामा पुगेर निर्माण पक्षले चलचित्रको दृष्य कैद गरिरहेको छ । नारायण रायमाझीको निर्देशनमा बनिरहेको चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ । यस्तैमा, परदेशी २ मा …

अनलाइनखबर

‘परदेशी-२’को सुभ मुहूर्त, प्रकाश सपूत नायक

काठमाडौं । गायक प्रकाश सपूत मुख्य भूमिकामा रहेको चलचित्र ‘परदेशी–२’को सुभ मुहूर्त गरिएको छ । नारायण

बाह्रखरी

प्रकाश र वर्षाको ‘परदेशी २’को शुभसाइत

चलचित्र ‘परदेशी २’को छायांकन सुरु गरिएको छ । नारायण रायमाझीको निर्देशनमा तयार हुने चलचित्रको छायांकन आजैबाट सुरु गरिएको हो । आज बिहान पूजा गर्दै चलचित्रको शुभसाइत समेत गरिएको छ । गायक प्रकाश सपुतले चलचित्रको छायांकन …

अनलाइनखबर

‘परदेशी २’मा प्रकाश सपुतको जोडी वर्षा

चलचित्र ‘परदेशी २’को छायांकन केही दिनमा सुरु हुँदैछ । नारायण रायमाझीको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन फागुणको दोश्रो साताबाट सुरु हुँदैछ । यो चलचित्रको मुख्य भूमिकामा लोकगायक प्रकाश सपुतले काम गर्दैछन् । प्रकाशले चलचित्रको …

अनलाइनखबर

गायक प्रकाश सपूत नायक बन्दै, परदेशी–२ मा अभिनय गर्दै

काठमाडौं । गायक प्रकाश सपूत अब नायकका रुपमा देखिने भएका छन् । दोहोरी ब्याटल, बोल माया, गलबन्दी लगायत लोकप्रिय

बाह्रखरी