टिम देउवाले पूर्णता पाउन सुरु, को बन्ला महामन्त्री ?

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा पदाधिकारीको नतिजा आउने क्रम सुरु भएको छ । दुई वटा केन्द्रीय उपसभापति पदका लागि भएको निर्वाचनमा धनराज गुरुङ र पूर्णबहादुर खड्का विजयी भएका छन् । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका थिए । महेश आचार्य भने स्वतन्त्र उठेका थिए । काँग्र

सम्बन्धित सामग्री

को बन्ला कांग्रेस संसदीय दलको नेता ?

काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसभित्र संसदीय दल नेताका लागि पाँच जना आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा चनको अन्तिम परिणाम नआउँदै कांग्रेसभित्र दलको नेता बन्न दौडधुप सुरु भइसकेको छ । सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंह तथा नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेताका लागि आकांक्षा राख्दै आइरहेका छन् […]

को बन्ला कांग्रेस संसदीय दलको नेता ?

काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय दल नेताका लागि पाँच जना आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम नआउँदै कांग्रेसभित्र दलको नेता बन्न दौडधुप सुरु भइसकेको छ । सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंह तथा नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेताका लागि आकांक्षा राख्दै आइरहेका छन् । सभापति […]

को बन्ला कांग्रेस संसदीय दलको नेता ?

काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय दल नेताका लागि पाँच जना आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम नआउँदै कांग्रेसभित्र दलको नेता बन्न दौडधुप सुरु भइसकेको छ । सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंह तथा नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेताका लागि आकांक्षा राख्दै आइरहेका छन् । सभापति […] The post को बन्ला कांग्रेस संसदीय दलको नेता ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महाधिवेशनपछि कांग्रेस एकांकी बन्ला कि भन्ने चिन्ता छ

महाधिवेशनपछि कांग्रेस एकांकी संगठनमा रुपान्तरण होला कि भन्ने चिन्ता पनि छ । कांग्रेसको नेतृत्व, संगठन र विचारको जुन ‘ब्रोडर अपील’ छ, त्यो नरहला कि भन्ने चिन्ता छ ।

कांग्रेस महाधिवेशन: कस्तो बन्ला देउवा टिम ?

प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्कामात्र आकांक्षी देखिएका छन् तर महामन्त्री र सहमहामन्त्री उठ्न चाहेको संख्या धेरै छ ।

सुर्खेतमा महामन्त्री खड्का र थानीबीच प्रतिष्ठाको लडाइँ, को बन्ला सभापति ?

कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा जिल्ला अधिवेशनको सरगर्मी बढेको छ

को बन्ला कांग्रेसको सभापति?

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन ०७७ को फागुन दोस्रो हप्ता हुनेगरी कार्यतालिका आइसकेको छ। यो अधिवेशनबाट नेतृत्व सम्हाल्ने दाउमा धेरै नेता छन्। धेरैले यसपालि कांग्रेसको नेतृत्व फेरिने विश्वास पनि लिएका छन्। पूर्व-महामन्त्री तथा नेपाली कांग्रेसमा तेस्रो गुट स्थापित गर्न सफल भएका कृष्णप्रसाद सिटौला...