कोष तथा लेखा नियन्त्रक कार्यालयमा कर्मचारीहरूको बढुवा सिफारिस, को–को समेटिए ? [सूचनासहित]

कोष तथा लेखा नियन्त्रक कार्यालयले विभिन्न तहमा काम गर्ने कर्मचारीहरूको बढुवा सिफारिस गरेको छ । कोषको काठमाडौं, रसुवा, तनहुँ लगायतको कार्यालयले कर्मचारीहरूको बढुवा सिफारिस गरेका छन् ।  सूचना हेर्नुस्

सम्बन्धित सामग्री

तलब माग गर्दै सिम्रौनगढका कर्मचारीहरु धर्नामा

विगत सात महिना देखि तलब सुविधा नपाएको भन्दै सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरुको एक समूहले तलब निकासाको माग गर्दै कोष तथा लेखा नियन्त्रक कार्यालय कलैयामा धर्ना दिएका छन्।...

गत आर्थिक वर्षको रकम फिर्ता नगरेपछि पर्साका स्थानीय तहका बजेट रोक्का

पर्साका स्थानीय तहले आर्थिक वर्ष २०७९/८० मा बाकी रहेको रकम फिर्ता नगरेपछि कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले बजेट रोक्का गरेको छ।...

असार २४ गतेभित्र सबै भुक्तानी गरिसक्न परिपत्र

महालेखा नियन्त्रक कार्यालयले असार २४ गतेभित्र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) र प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका)लाई भुक्तानी गरिसक्न परिपत्र गरेको छ । महालेखा नियन्त्रक कार्यालयले आइतबार सबै कोलेनिका र प्रलेनिकालाई पत्र पठाउँदै असार २४ गतेपछि भुक्तानी रोक्न भनेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात …

लुम्बिनी प्रदेशमा डेढ अर्ब राजस्व असुली

लुम्बिनी प्रदेशले एक अर्ब ६५ करोड १ लाख रुपैंयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको वैशाख २३ सम्म सो रकम राजस्व वापत संकलन भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय बुटवलले जनाएको हो । यो लक्ष्यको ४०.१९ प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको सूचना अधिकारी रविन्द्र अर्यालले जानकारी दिए । प्रदेशमा कृषिमा […]

बारा–२ को उपनिर्वाचनमा आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटायो

३० चैत, वीरगञ्ज । बारा– २ मा आचारसंहिता पालनामा कडाइ गरिएको छ । निर्वाचन आयोगले कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका प्रमुखको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति बनाएको छ । अनुगमनका क्रममा महागढीमाई नगरपालिकाको बरियारपुर बजार लगायतका क्षेत्रमा आचारसंहिता विपरीत टाँगिएको तुल, ब्यानर, निर्वाचन चिह्न अंकित झण्डा हटाइएको थियो । जिल्ला आचारसंहिता अनुगमन समितिका अनुगमन अधिकृत […]

डेंगु लागेर अछामका कोष तथा लेखा नियन्त्रकको मृत्यु

कोष तथा लेखा नियन्त्रक कार्यालय अछामका प्रमुख जयकुमार चन्दको डेंगु लागेर मृत्यु छ। ४९ वर्षीय चन्दको उपचारका क्रममा भारतको लखनाउमा मृत्यु भएको हो।   ३१ भदौको राति देखि बिरामी परेका उनलाई भोलिपल्ट...

उखु किसानले पाउने ६ करोड अनुदान फिर्ता

चिनी उद्योगहरुले समयमा विवरण नपाठाउँदा असारको अन्तिममा रकम फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय(कोलेनिका), परासीका लेखापाल हरि गौतमले बताउनुभयो ।

ताप्लेजुङमा गत आव भन्दा झण्डै साढे तीन करोडले घट्यो राजश्व संकलन

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल शंकर राउतका अनुसार आव २०७८/०७९ मा ताप्लेजुङबाट २६ करोड १२ लाख १२ हजार ६ सय ६७ रुपैयाँ बराबर राजश्व संकलन भएको छ।...

आव २०७८/०७९ मा ताप्लेजुङबाट साढे ७२ करोड बढी रकम फ्रिज

आर्थिक वर्ष २०७८/०७९ मा ताप्लेजुङबाट साढे ७२ करोड बढी रकम फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङले आव २०७८/०७९ को प्रारम्भिक वित्तीय अवस्था विश्लेषण गर्दै ७२ करोड ६१ लाख ७२ हजार १ सय ६५ रुपैयाँ फ्रिज भएको जानकारी दिएको छ।...

आजदेखि भुक्तानी प्रणाली बन्द

काठमाडाैँ- महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द रहने जनाएको छ। कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्यालयलाई भुक्तानी प्रणाली बन्द हुने जानकारी गराएको हो। नियमावलीअनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि भुक्तानी […]