किसानका माग सम्बोधन नभए निर्वाचन रोक्ने जनमत पार्टीको चेतावनी

सप्तरी, राजविराज । सिके राउत नेतृत्वको जनमत पार्टीले किसानसंग सम्बन्धित तथा निर्वाचन प्रक्रियामा सुधार सहितको पाँच बुंदे माग अघि सार्दै मंगलवार यहाँस्थित जिल्ला निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय, निर्वाचन आयोगको कार्यालय र मन्त्री परिषद्को कार्यालयलाई बोधार्थ दिइएको सो ज्ञापन पत्रमार्फत माग पुरा नगरी निर्वाचन प्रक्रिया अघि बढाइए सो प्रक्रिया रोक्न […] The post किसानका माग सम्बोधन नभए निर्वाचन रोक्ने जनमत पार्टीको चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तत्काल मिटरब्याज पीडितको माग सम्बोधन नगरे सडक संघर्षमा जाने राप्रपाको चेतावनी

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन । अन्यथा राप्रपा पनि सडक संघर्षमा जाने राप्रपाको चेतावनी छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितहरुबीच भएको झडपको भत्र्सना गरेका छन्।

माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने मिटरब्याज पीडितको चेतावनी

काठमाडौँ- मिटरब्याज पीडितहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् । सरकारले पीडितको पक्षमा तत्काल कानून बनाउनुपर्ने, जाली तमसुकहरु खारेज गरिनुपर्ने, पीडितका नाममा झुटा मुद्दा लगाएर जारी भएका पक्राउ पुर्जी खारेज हुनुपर्ने, झुटा मुद्दा लगाएर थुनामा […]

मोदीले किन दिए पूर्वराजालाई चेतावनी ?

काठमाडौं, १२ फागुन। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन्। शुक्रवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले चेतावनी दिएका हुन्। ‘अहिले के चर्चा छ भने यसो एक, दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजा फेरि पनि म हुँ भन्ने किसिमको सोचिराखेको छ,’ उनले भने।

कर्मचारीका माग सम्बोधन गर्न स्वास्थ्यकर्मी संघ बीपी क्यान्सर अस्पतालको माग

साथै  मागहरु समयमै सम्बोधन नगरेमा विरोधका कार्यक्रम अघि सार्ने चेतावनी दिईएको छ।

बुढीगण्डकी डुबानवासीको माग एक हप्ताभित्र सम्बोधन नभए आन्दोलनको चेतावनी

बुढीगण्डकी डुबान प्रभावित स्थानीयवासीले एक हप्ताभित्र आफ्नो माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मंगलबार बुढीगण्डकी वातावरण, मुआब्जा, पुनर्वास तथा पुनस्र्थापना इकाइका आयोजना...

मेलम्ची आयोजना बन्द गराउने चेतावनी

मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले आयोजना नै बन्द गराउने चेतावनी दिएको छ । चैत एक गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द बराउन बाध्य हुने चेतावनी दिएको हो । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले विभिन्न छ वटा माग उल्लेख गर्दै समितिले चैत एक गतेसम्म पूरा गराउन चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक उपे

किसानको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने जनमत पार्टीको चेतावनी

जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध खडा गर्ने चेतावनी दिएका छन् । अघिल्लो दिन निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई सर्कुलर गरेका अध्यक्ष राउतले बुधबार भने वीरगन्जमा पत्रकार सम्मेलन गरेर किसान आन्दोलनको माग पूरा नभए चुनावमा अवरोध गर्ने चेतावनी दिएका हुन् । राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए । अध्यक्ष राउतले भने, ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस्, अनी मात्र यहाँ स

माग सम्बोधन नभए सडकमा उत्रिने ठाकुरको चेतावनी

२४ मंसिर, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग सम्बोधन नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लोसपा अध्यक्ष ठाकुरले संविधानप्रति आफूहरुको असन्तुष्टि कायमै रहेको बताए । थरुहट-मधेस आन्दोलनका क्रममा थुप्रै नेता कार्यकर्तामाथि मुद्दा लगाएको र केही अझै पनि […]