च्याम्पियन्स लिगमा चेल्सी विजयी

च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले एएफसी पोर्टोलाई उसैको घरेलु मैदानमा २–० ले हराएको छ । चेल्सीलाई जित दिलाउने क्रममा मासोन माउन्ट र बिन चिलवेलले निर्णायक गोल गरे । यी दुबै खेलाडीले चेल्सीका लागि च्याम्पियन्स लिगमा पहिलोपटक गोल गरेका हुन् । पहिलो हाफमा पोर्चुगिज टोली घरेल...

सम्बन्धित सामग्री

युरोपियन च्याम्पियन्स लिग: चेल्सी र पिएसजी विजयी : RajdhaniDaily.com -

RajdhaniDaily.com | लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनल पहिलो लेगको खेलमा चेल्सी र पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएका छन् । पोर्चुगलमा भएको खेलमा -

राजधानी दैनिक

पोर्टोमाथि चेल्सीको सहज जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब चेल्सीले पोर्चुगिच क्लब पोर्टोमाथि जित निकालेको छ। रामोन स्यान्चेज स्टेडियममा सम्पन्न क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा चेल्सीले २-० सहज जित निकालेको हो। चेल्सीको जितमा म्यासन माउन्ट र बेन चिलवेलले गोल गरे। खेलको ३२ औं मिनेटमा जोर्गिन्होको पासमा माउन्टले गोल गरेपछि पहिलो…

पहिलो पोस्ट

च्याम्पियन्स लिगः चेल्सीको सहज जित

एजेन्सी । गएराति नै भएको च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको अर्को खेलमा चेल्सीले पोर्चुगिज क्लब पोर्टोलाई २-० गोलले पराजित गर्न सफल भएको छ । चेल्सीलाई जित दिलाउन मासन माउन्ट र बेन चिलवेलले एक एक गोल गरे ।

Nepali Patra

च्याम्पियन्स लिग : चेल्सीले एट्लेटिको म्याड्रिडलाई हरायो

युरोपियन च्याम्पियन लिगमा इंग्लिस क्लब चेल्सीले स्पेनिस ला लिगा लिडर एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ।  मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले एट्लेटिकोलाई १-० गोलले पराजित गरेको हो।

सेतोपाटी

च्याम्पियन्स लिगः चेल्सीले एट्लेटिको मड्रिडलाई हरायो

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

Nepali Patra

प्रिमियर लिग : चेल्सी विजयी, लिभरपुल बराबरीमा

प्रिमियर लिगअन्तर्गत शनिवार भएको खेलमा तेस्रो स्थानको लिभरपुल स्टोक सिटीसँग बराबरीमा रोकिँदा चेल्सीले भने स्वान्सी सिटी विरुद्ध साँघुरो जित हात पारेको छ।   जितपछि चेल्सीले लिभरपुल बराबरीमा रोकिएको फाइदा उठाउदै अंक तालिकामा शीर्ष ...

नेपाल आज

आर्सनल र चेल्सी विजयी

पुस २ – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल र चेल्सी विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा आर्सनलले न्युक्यासल युनाइ...

UjyaaloOnline

प्रिमियर लिग : चेल्सी विजयी, बर्नली चौथो स्थानमा :: Pahilopost.com

प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा चेल्सी, बर्नली र क्रिस्टल प्यालेस विजयी भएका छन्। चेल्सीले हडर्शफिल्ड टाउनलाई ३-१ ले पराजित गर्दै दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक बराबरी गरेको छ। तर एक खेल कम खेलेको युनाइटेड गोल अन्तरमा अगाडी छ र दोस्रो स्थानमा छ। १७ खेलबाट चेल्सीले युनाइटेड समान ३५

Pahilopost

प्रिमियर लिगमा चेल्सी विजयी

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार भएको खेलमा चेल्सी बिजयी भएको छ । चेल्सीले हडल्सफिल्ड टाउनलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो । चेल्सीका लागि २३ औं मिनेटमा बाकायोको, ४३ औं मिनेटमा विलियन र ५० औं मिनेटमा पेड्रोले एक÷एक गोल गरेका थिए ।

Nagarik