काठमाडाैं । सरकारले विदेश भ्रमणमा मनपर्दी रूपमा स्वीकृति दिन थालेपछि मन्त्रालयका मन्त्री र सचिव मन्त्रालयलाई नेतृत्वविहीन बनाएर लगातार विदेश भ्रमणमा जान थालेका छन् । केही मन्त्री विदेश भ्रमण सकेर आउना साथ फेरि अर्का थरी मन्त्री लाइन लागेर विदेश भ्रमणमा जाने क्रम बढेको छ । हाल सरकारका चार मन्त्री विदेश सयरमा छन् भने सोही संख्यामै सचिव […]