नेपाली खेलाडीहरू विदेश पलायन हुने कुरा नौलो होइन । तर पछिल्लो समय फुटबल टिमका खेलाडीहरू लगातार विदेश पलायन हुँदा सबैको ध्यान तानेको छ । पछिल्लो दुई महिनामा नेपालका सात जना खेलाडी विदेश पलायन भएका छन् । उनीहरू अस्ट्रेलियामा हुने घरेलु प्रतियोगिताका लागि त्यहाँ पुगेका हुन् । यसले अखिल नेपाल फुटबल संघ (एन्फा)को सर्वत्र आलोचना भइरहेको छ । शनिबार नेपाली राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका फरवार्ड विमल राना र मिडफिल्डर हेमन्त थापा मगर अस्ट्रेलिया प्रस्थान गरे । उनीहरू अस्ट्रेलिया प्रस्थान गरे