बंगलादेश निर्वाचन आयोगका अधिकारीहरूका निम्ति भारतद्वारा क्षमता विकास कार्यक्रम सञ्चालन

इन्डिया न्युज नेटवर्क । लोकतन्त्र र निर्वाचन व्यवस्थापन सम्बन्धी भारत अन्तर्राष्ट्रिय संस्थान (आईआईआईडीईएम) ले बंगलादेश निर्वाचन आयोगका अधिकारीहरूका लागि क्षमता विकास कार्यक्रम सञ्चालन भएको छ । भारतका मुख्य निर्वाचनआयुक्त सुशील चन्द्रले बिहीबार बंगलादेशी अधिकारीहरू लाई सम्बोधन गर्दै ईसीआईको समर्पित प्रशिक्षण संस्थानको रूपमा आईआईआईडीईएमले निर्वाचन व्यवस्थापन निकायहरूका अधिकारीहरूका लागि यस्ता क्षमता विकास कार्यक्रमहरूको श्रृंखला आयोजना गर्दै […]

सम्बन्धित सामग्री

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । ग्लोबल मनी विक–२०२४ को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । अर्गानाइजेसन अफ इकानोमिक कर्पोरेसन एन्ड डेभलपमेन्टको संयोजनमा हरेक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । यो वर्षको अभियान १८ […]

कृषि विकास वैंकद्वारा ग्लोबल मनी विक कार्यक्रम सञ्चालन

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विहिवार कृषि विकास वैंकद्वारा विद्यार्थीसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कृषि विकास बैंकले पनि ग्लोबल मनि वीक ( सप्ताहब्यापी ) कार्यक्रम गरी मनाएको हो । सन् २०१२ देखी मार्च महिनामा संसार भर मनाउँदै आएको साक्षरता वित्तीय कार्यक्रमलाई कृषि विकास बैंकले सम्पन्न गरेको छ । कृषि विकास बैंक […] The post कृषि विकास वैंकद्वारा ग्लोबल मनी विक कार्यक्रम सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुक्तिनाथ विकास बैंकद्वारा ४ जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

२ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कास्कीको पोखरा–३३ स्थित सरसस्वती टिका स्कुल र कैलालीको धनगडी–४ स्थित सीसीएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । यस्तै ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्यान्ड परिसरमा […]

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नगर्न निर्देशन

काठमाडौँ,५ भदौ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न÷नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति २०७९ मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने गरी घोषणा भई निर्वाचनको तयारीका भइहेको छ । यसै […]

बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न निर्देशन

काठमाडाैं : निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ।योजना र बजेटमा नतोकिएको नयाँ कार्यक्रम सञ्चालन गर्दा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्न सक्ने देखिएकाले आयोगले त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न तीनै तहलाई निर्देशन दिएको हो।विपद् व्यवस्थापनसम्बन्धी कार्य, मानवीय सहायता प्रदान र स्वास्थ्य महामारी

उद्यमशीलता विकास कार्यक्रमको प्रमाणपत्र हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा अन्तर प्रेरणासँगको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको उद्देश्यका साथ उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरेको छ।...

महालक्ष्मी विकास बैंकको ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन

काठमाडौँ – महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही कार्यलाई निरन्तरता दिँदै महालक्ष्मी विकास बैंकको पकडी शाखाले एक विशेष कार्यक्रमबीच इलाका प्रहरी कार्यालय पकडीलाई शुद्घ पिउने पानी व्यवस्थापनका लागि स्वचालित विद्युतीय आर. ओ. प्लान्ट हस्तान्तरण […]

सुदूरपश्चिम र कर्णाली प्रदेशका ८६ स्थानीय तहमा समृद्धि कार्यक्रम सञ्चालन हुँदै

सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा समृद्धि कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । दुई प्रदेशभित्रका ११ जिल्लाका ८६ स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने भएको हो । मानव विकास...

प्रदेश १ मा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम फेरि सुरु

प्रदेश १ सरकारले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको सामाजिक विकास मन्त्री जयराम यादवले जानकारी दिए ।मन्त्रिपरिषदको बैठकबाट प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित भएसँगै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा १ करोड र समानुपातिकतर्फका सांसदले ५० लाख रुपैयाँ खर्च गर्